कोलकाताले जित्यो आइपिएल
भक्तपुर, जेठ १४
कोलकाता नाइट राइडर्सले यसवर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । चेन्नाईमा आइतवार राती सम्पन्न फाइनलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै आइपिएलको उपाधि जितेको हो ।
कोलकाताले आइपिएलको जितेको यो...
सभामुख सहकारी ठगीको मतियार बन्यो–सांसद थापा
भक्तपुर, जेठ १३
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सभामुख देवराज घिमिरेलाई सहकारी गठीका मतियार भएको आरोप लागउनुभएको छ ।
सहकारी ठगी प्रकरणमा कांग्रेसले आइतवार काठमाण्डौंको प्रदर्शनी...
शताब्दी नारीबाट १०२ वर्षिया चन्द्रलक्ष्मी अभिनन्दित
भक्तपुर, जेठ १३
भक्तपुरकी १०२ वर्षिया ज्येष्ठ नागरिक शताब्दी नारीबाट अभिनन्दित हुनुभएको छ । भक्तपुर नगरपालिकाकी चन्द्रलक्ष्मी धौभडेल १०१ वर्ष पुरा गरी १०२ औं वर्षमा प्रवेश गरेको अवसरमा आइतवार उहाँलाई शताब्दी नारीबाट अभिनन्दन गरिएको हो...
भक्तपुर सांगीतिक समाजको अध्यक्षमा अल्वर्ट निर्वाचित
भक्तपुर, जेठ १३
भक्तपुर सांगीतिक समाजको अध्यक्ष अल्वर्ट बज्राचार्य निर्वाचित हुनुभएको छ । समाजको शनिवार सम्पन्न प्रथम अधिवेशनले बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
अधिवेशनले समाजको उपाध्यक्षमा इन्दिरा लाछिमस्यु र शशि कायष्ठ कसपाल, सचिवमा मानस...
स्यान्टुलाई नगदसहित सम्मान
भक्तपुर, जेठ १२
पेरिस ओलम्पिक २०२४ मा छनोट हुन सफल टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । टेबल टेनिस प्रेमी समाजसेवी सुमन खड्गीले शनिबार एक लाख रुपैयाँसहित श्रेष्ठलाई व्यक्तिगत रूपमा सम्मान गरेको...
सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा दोषी ठहर एक इन्जिनियरद्धारा आत्महत्या
भक्तपुर, जेठ ११
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका एक इन्जिनियरले बुधवार झुण्डिएर आत्महत्या गरेका छन । सुरक्षण मुद्रण केन्द्रको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विशेष अदालतले ६ महिना कैद र ५ करोड...
सहकारी र गिरिबन्धु काण्डलाई छायाँमा पार्न मिडिया आतंक – सांसद थापा
भक्तपुर, जेठ १०
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सहकारी वचत अपचलन र गिरीबन्धु टि स्टेट काण्डलाई छायाँमा पार्न गृहमन्त्रीले मिडिया आतंक मच्याएको आरोप लगाउनुभएको छ ।
रफत सञ्चार क्लवमा बिहिवार आयोजित...
प्रेसमाथिको दमन र हस्तक्षेप अस्वीकार्य
भक्तपुर, जेठ १०
लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले स्वतन्त्र प्रेसमाथिको दमन र हस्तक्षेप स्वीकार्य नभएको बताएको छ । मिडियाबाट सहकारी ठगी प्रकरणका सूचना सामग्री प्रकाशन÷प्रसारण गरेकोमा त्यसलाई रोक्ने नियतले सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा...
आज २५६८औँ बुद्ध जयन्ती धुमधामले मनाईंदैं
भक्तपुर, जेठ १०
आज वैशाख शुक्ल पूर्णिमा । भगवान बुद्धको जन्म दिन । यसै अवसरमा शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती धुमधामले मनाईंदैछ । भगवान् बुद्धलाई विष्णुको दश अवतार मध्ये नवौँ अवतारका...
काभ्रेको पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने
भक्तपुर, जेठ ९
काभ्रेपलाञ्चोकको पाँचखालमा बागमती प्रदश स्तरीय ३ दिने स्काउट क्याम्प हुने भएको छ । पाँचखाल स्काउट नगर समितिको आयोजना र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको हो...