मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान
भक्तपुर, कार्तिक ३
मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको लिज्याङ शहरमा हुने यु–१६ टियाङ्यु लिउफाङ कपमा सहभागी हुन...
थेरवाद बुद्ध धर्मानुसारको कथिन चीवर दानोत्सव हिजोदेखि देशभर शुरु, पहिलो कथिन दान बौद्धजन विहारमा...
सुनिता तुलाधर, ललितपुर, कार्तिक ३ गते ।
थेरवादी बुद्ध धर्ममा वर्षातको ३ महिना उपसम्पदा प्राप्त भिक्षुहरु कुनै एक विहारमा विनयपूर्वक वर्षावास बस्नुपर्ने विनय रहेको छ...
स्रोत नखुलेको साढे ८ लाख नगद सहित राधेराधेबाट एक जना पक्राउ
भक्तपुर, कार्तिक १
भक्तपुर प्रहरीले स्रोत नखुलेको रकमसहित मध्यपुर थिमि–९ राधेराधेबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका–४ स्थायी घर...
मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा मनाईयो (फोटो फिचरसहित)
भक्तपुर, असोज २७
पापाङ्कुशा एकादशीको अवसरमा आइतवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा मनाईएको छ । तत्कालिन राजदरवारको रुपमा...
नेवार समूदायले मनाए बली पुजासहित ‘स्याक्वट्याक्व’
भक्तपुर, असोज २५
कला र संस्कृतिका धनी नेवार समूदायले आज (शुक्रवार) महानवमीको अवसरमा मोहनी नखःको स्याक्वट्याक्व मनाएका छन । मोहनी नखः नेवार समूदायले मनाउने सबैभन्दा...
नेवार समूदायले आजै मनाए महाअष्टमी
भक्तपुर, असोज २४
भक्तपुरका नेवार समूदायले आज (बिहिवार) मोहनी नखः अर्थात बडादशैंको महाअष्टमी पर्व मनाएका छन । पञ्चाङ्गको पात्रो अनुसार भोली शुक्रवार महाअष्टमी भएता पनि...
सूर्यविनायकका बाढी पहिरो पिडितलाई सांसद थापाको खाद्यान्न सहयोग
भक्तपुर, असोज २३
प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरका बाढी पहिरो पिडितलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । सांसद थापाले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९...
बडादशैंको तिथि विवाद – भक्तपुरमा २३ गते फुलपाती
भक्तपुर, असोज २१
बडादशैंको सातौं दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन मनाईने फुलपाती पर्व भक्तपुरमा असोज २३ गते मनाईने भएको छ । पञ्चाङ्गको पात्रो अनुसार...
नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु, आज घरघरमा जमरा राख्दै
भक्तपुर, असोज १७
नेपालीहरुको ठूलो पर्व बडादशैं आजबाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ मनाईने बडादशैंको पहिलो...
थिमि स्वावलम्बनको खुद नाफा १ करोड ५५ लाख
भक्तपुर, असोज १३
मध्यपुर थिमि नगरपालिका–६ चपाचोस्थित थिमि स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ५५ लाख ७० हजार...