अमेरिका टि–२० विश्वकपको सुपर –८ मा प्रवेश, पाकिस्तान बाहिरियो
भक्तपुर, असार १
अमेरिका आइसीसी टि–२० विश्वकपको सुपर –८ मा प्रवेश गरेको छ । वर्षाले शुक्रवार राती अमेरिका र आयरल्याण्डको खेल हुन नसकेपछि अमेरिका सुपर–८ मा प्रवेश गरेको हो । अमेरिकाको सुपर–८ प्रवेशले उपाधि दावेदार...
सामाजिक संघसंस्थामा राजनीति नगरौं – सांसद थापा
भक्तपुर, जेठ ३२
प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सामाजिक संघसंस्थामा राजनीति गर्न नहुने बताउनुभएको छ । २० औं विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले शुक्रवार आयोजित कार्यक्रममा सांसद थापाले मानव सेवाका लागि...
आर्थिक ऐनले दिएको सुविधा उपभोग गर्न व्यवसायीलाई कर अधिकृतको आग्रह
भक्तपुर, जेठ ३२
भक्तपुर उद्योग वाणिज्य संघले बिहिवार उद्योगी व्यवसायीहरुलाई ‘आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधा एवं समसामयिक करका विषयमा अन्तरक्रिया गरेको छ । आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा आयोजित उक्त अन्तरक्रियामा प्रमुख...
रेडक्रस भक्तपुरको रक्त सञ्चार केन्द्रले एक वर्षमा ५१ हजार पिन्ट रगत वितरण
भक्तपुर, जेठ ३१
नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले एक वर्षमा ५१ हजार २५१ पिन्ट रगत एवम् रक्ततत्व वितरण गरेको छ । २० औं विश्व रक्तदाता दिवसको अवसरमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा...
नेवार समूदायले गरे पानीका मुहान र स्रोतको सफाई
भक्तपुर, जेठ ३०
भक्तपुरका नेवार समूदायले बुधवार पानीका मुहान र स्रोत सफाई गरेका छन । वर्षा अगाडिको अन्तिम चाड सिथि नखःको अवसरमा नेवार समूदायले इनार, धारा, कुवा, पोखरी, ताल सरसफाई गरेका हुन ।
सिथि नखःको सेरोफेरोमा...
लाईट स्टोनमा लगानी गर्ने भनी ठगी गर्ने समूह पक्राउ
भक्तपुर, जेठ २९
लाईट स्टोनमा लगानी गर्ने भनी ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा भिमेश्वर नगरपालिका–६ घर भई हाल काठमाण्डौ चन्द्रागिरी बस्ने ३७ वर्षिय अम्मर बहादुर तामाङ, नुवाकोट...
वैदेशिक रोजगारको प्रलोभन देखाई १५ करोड ठगी गरेको अभियोगमा ३ जना पक्राउ
भक्तपुर, जेठ २९
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा पठाइदिने बहानामा १५ करोड रुपैंया ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौँ टोखा...
चाँगुनारायणमा स्थानीय शिक्षा समूह गठन
भक्तपुर, जेठ २९
भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । नगरपालिकामा सोमवार भएको छलफलले नगर उपप्रमुख रमेश बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय स्थानीय शिक्षा समूह गठन गरेको हो ।
समूहको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकिय...
१९औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता सम्पन्न
भक्तपुर, जेठ २९
काठमाडौं ज्याठामा अवस्थित अन्नपूर्ण माध्यामिक विद्यालयको आयोजनामा १९ औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता – २०८१ सम्पन्न भएको छ । प्रतिस्पर्धामा २५ वटा विद्यालयका कूल ३५४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बृहत विद्यालयस्तरीय...
शुभकामना साकोसको स्थापना दिवसमा असल ऋणी सम्मानीत
भक्तपुर, जेठ २८
भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाले २४ औं स्थापना दिवसको अवसरमा असल ऋणीहरुलाई सोमवार सम्मान गरेको छ । शुभकामनाले संस्थालाई सवल बनाउन असल ऋणहिरुको पनि योगदान रहेको भन्दै उनीहरुलाई सम्मान...