मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसन सम्पन्न
भक्तपुर, असार २५
विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न गरेको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको...
दुई वटा स्कुटी ठक्कर खाँदा एक जनाको मृत्यु
भक्तपुर, असार २५
भक्तपुरमा मंगलवार बिहान दुई वटा स्कुटी ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनाउक नगरपालिका–७ गुण्डु तिनधारे नजिक सुवर्णेश्वरबाट काठमाण्डौ वल्र्ड स्कुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प. १७४८...
हनुमन्ते सफाईले टर्यो संकट
भक्तपुर, असार २३
दुई साता अघिसम्म हनुमन्ते खोलामा माटोको ढिस्को र फाहोरको थुप्रो थियो । खोलामा पानीको बहाव साँघुरो थियो । यसवर्ष अत्याधिक वर्षा हुने प्रक्षेपण गरिएपनि मनसुन सक्रिय नहुँदा पर्याप्त वर्षा हुन सकेको थिएन...
ओलीको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक थापा मृत फेला
भक्तपुर, असार २२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिवार मृत भेटिएको छ ।
सशस्त्र प्रहरी प्रधान...
रेनराजेनको तीन कृति एकैसाथ सार्वजनिक
भक्तपुर, असार २२
पेशाले उहाँ ईञ्जिनियर हुन । तर उहाँ बहुप्रतिभाका धनी हुनुहुन्छ । विशेष गरी उहाँ करिव दुई दशकदेखी सरसफाई, स्वच्छ वातावरण, शौचालय निर्माण अभियान, स्वस्थ र स्वच्छ पिउने पानीलगायतका क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।...
दिव्यश्वरी प्लानिङ क्षेत्रबाट ५६ जनाको उद्धार
भक्तपुर, असार २२
भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रबाट शनिवार दिउँसो ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले जोखिम भएपछि दिव्यश्वरी प्लानिङ क्षेत्रमा रहेको १८ वटा टहरामा बसोबास...
बाढीको अवलोकन गर्दै सांसद थापाले सतर्क रहन आग्रह गरे
भक्तपुर, असार २२
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले शनिवार बिहानै भक्तपुरको हनुमन्ते र मनोहरा नदी तटिय क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । शुक्रवार रातीदेखी परेको अविरल वर्षाका कारण जिल्लाका...
अविरल वर्षाले मनोहरा र हनुमन्तेमा आएको बाढीले विभिन्न स्थानमा डुवानमा
भक्तपुर, असार २२
भक्तपुरमा अविरल वर्षाका कारण हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले नदि तटीय क्षेत्र डुवानमा पर्नुका साथै केही स्थानमा पहिरोको जोखिम बढेको छ ।
शुक्रवार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले...
सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक वर्षको प्रमुख ५ उद्देश्य सार्वजनिक
भक्तपुर, असार २२
सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक २०८१÷०८२ को नीति तथा कार्यक्रममा प्रमुख ५ उद्देश्य अघि सारेको छ । नगरपालिकाले शुक्रवार १६ औं नगर सभाको पारित नीति तथा कार्यक्रम र निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार...
आस्था महिला विद्यालयमा २ सय ४० जनाको निःशुल्क स्वास्थ्य जाँच
भक्तपुर, असार २२
भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयको आयोजनामा शुक्रवार सम्पन्न बृहत स्वास्थ्य शिविरमा २ सय ४० जनाको स्वास्थ्य जाँच गरिएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा ३८ जनाले रक्तदान समेत...