चितवनमा पहिरोले २ वटा यात्रुबस बगाएको आशंकामा खोजी शुरु
भक्तपुर, असार २८
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा यात्रु बहाक बस बगाएको आशंका गरिएको छ । शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा गएको पहिरोले विरगन्जबाट काठमाडौं...
कृषि विकास सहकारी र समिट अस्पतालका अध्यक्ष थापा दम्पती पुर्पक्षका लागि थुनामा
भक्तपुर, असार २७
जिल्ला अदालत ललितपुरकृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवम् समिट अस्पतालका सञ्चालक तेजबिक्रम थापा र उनकी पत्नी सजना राजकर्णिकार पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
न्यायाधीश धनिश्वर पौडेलको इजलासले बिहिवार उनीहरुलाई थुनामा पठाउने आदेश...
सांसद दुर्लभ थापालाई मातृशोक
भक्तपुर, असार २७
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई मातृशोक परेको छ । उहाँको ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान ७ बजे उपचारको क्रममा मध्यपुर...
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सरकारको निर्णय
भक्तपुर, असार २७
सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने निर्णय हाललाई स्थगित गरेको छ । मन्त्रिपरिषदको बिहिवार सिंहदरवारमा बसेको बैठकले देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण रााष्ट्रिय परिचय पत्र...
पाइलटले उडान नगरेपछि नलिञ्चोकको हेलिपोर्ट अलपत्र
भक्तपुर, असार २७
भक्तपुरको नलिञ्चोकमा सञ्चालन गरिएको ‘हेलिपोर्ट’ सञ्चालनमा आएको एक महिना नबित्दै अलपत्र परेको छ । हेलिकप्टर पाइलटहरुले उच्च सुरक्षा जोखिम रहेको, आवश्यक पूर्वाधारको कमी र ईन्धन भर्ने व्यवस्था नभएको लगायतका कारण देखाउँदै हेलिकप्टर...
कोलम्बिया कोपा अमेरिका कप २०२४ को फाइनल प्रवेश
भक्तपुर, असार २७
कोलम्बिया कोपा अमेरिका कप २०२४ को फाइनल प्रवेश गरेको छ । अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा आज (बिहिवार) बिहान सम्पन्न सेमिफाइनलमा कोलम्बिया १५ पटकको च्याम्पियन उरुग्वेलाई १–० गोल अन्तरले पराजित...
जनशक्ति अभावले राष्ट्रिय परिचयपत्र बनाउन ज्येष्ठ नागरिकलाई सास्ती
भक्तपुर, असार २७
सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ । असारको झरीमा पनि ज्येष्ठ नागरिकहरु राष्ट्रिय परिचयपत्रका...
नेदरल्याण्ड्सलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कपको फाइनलमा प्रवेश
भक्तपुर, असार २७
नेदरल्याण्ड्स विरुद्ध पुनरागमन जित निकाल्दै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ । जर्मनीको डर्टमुण्डमा मंगलवार राती सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड नेदरल्याण्ड्सलाई २–१ गोल अन्तरले पराजित गर्दै युरो कपको...
राजनीतिक प्रतिष्पर्धाकाबीच विकास निर्माणमा एक ठाउँमा उभिने सांसदहरुको प्रतिवद्धता
भक्तपुर, असार २६
भक्तपुरका प्रतिनिधि सभा सदस्यद्धय दुर्लभ थापा र सन्तोष परियार एवम् बागमती प्रदेश सभा सदस्य किरण थापाले राजनीतिक प्रतिष्पर्धा भएपनि भक्तपुरको विकासमा सधै एक ठाउँमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
भक्तपुरको सूर्यविनायकमा बुधवार...
कृषि विकास सहकारी र समिट अस्पतालका अध्यक्ष थापासहित १२ जना विरुद्ध १ अर्ब ठगीको...
भक्तपुर, असार २६
कृषि विकास बहुउदेश्यीय सहकारी र मध्यपुर थिमि १, लोहकिल्थलीको समिट अस्पतालका अध्यक्ष तेजविक्रम थापासहित १२ जना विरुद्ध एक अर्ब रकम अपचलन गरेको अभियोगसहित ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी...