आइसिसी लिग टु मा नेपालको लगातार दोस्रो जित
भक्तपुर, जेठ २२
आइसिसी विश्वकप लिग टुमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराउँदैं लगातार दोस्रो जित निकालेको हो ।
स्कटल्याण्डले दिएको २ सय २६...
आरसीबीले जित्यो पहिलो पटक आईपीएल उपाधि
भक्तपुर, जेठ २१
इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले जितेको छ । आईपीएलको मंगलवार राती सम्पन्न फाइनलमा आरसीबीले पञ्जाब किङ्सलाई ६ रनले हराउँदै पहिलो पटक उपाधि जितेको हो ।
यसअघि तीन पटक फाइनल...
जडिबुटीमा यातायात व्यवसायी र प्रहरीबीच झडपको स्थिती (भिडियोसहित)
भक्तपुर, जेठ २०
काठमाण्डौंको जडिबुटीमा मंगलवार साँझ यातायात व्यवसायीहरुले सडकमा अवरोध गरेका छन । बन्दको बेला मयुर र साझा यातायात, ट्याक्सीले यात्रु ओसारपसार गरेको भन्दै जडिबुटीस्थित पुर्व अरनिको यातायातसँग सम्बन्धित व्यवसायीहरुले सडक अवरोध गरेको हो...
मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित
भक्तपुर, जेठ २०
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको राजधानी बैंकमा सोमवार राती सम्पन्न खेलमा नेपाल २–० ले पराजित भएको हो । यसअघि गत १७ गते सम्पन्न...
स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित
भक्तपुर, जेठ २०
करण केसीको अलराउण्डर प्रदर्शन मद्दतले आइसिसी विश्वकप लिग टु मा नेपालले स्कटल्याण्ड माथि रोमाञ्चक जित हासिल गरेको छ । लिग टु अन्तर्गत स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा सोमवार राती सम्पन्न खेलमा नेपालले घरेलु...
एरिकालाई कराते–१ प्रिमियर लिगमा ऐतिहासिक पदक
भक्तपुर, जेठ १९
करातेका एरिका गुरुङले कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेकी छिन । एरिकाले आइतबार सम्पन्न महिला ६८ केजी माथि तौल समूहमा फ्रान्सका पिए क्लेमेन्सलाई ६–२ ले पराजित गर्दै कराते प्रिमियर लिगको इतिहासमै...
थिमिमा लोकेश्वरको जात्रा सम्पन्न
भक्तपुर, जेठ १९
मध्यपुर थिमिमा आइतवार सिथि नखःको साँझ पद्यपाणी लोकेश्वर (करुणामय)को खट जात्रा सम्पन्न भएको छ । मध्यपुर थिमि–४ मरुटोलको हिरण्यवर्ण महाविहारमा अवस्थित करुणामयलाई सिथि नखःको दिन चपाचोस्थित जिस्वाः बहाबाट खटमा राखी जात्रा गरेर...
मुम्बई स्तब्ध, पञ्जाब फाइनलमा, उपाधिका लागि रोयलसँग भिड्ने
भक्तपुर, जेठ १९
पञ्जाब किङ्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । अहमदावादमा आइतवार राती सम्पन्न दोस्रो क्वालिफायरमा पञ्जाव मुम्बई इन्डियन्सलाई ५ विकटले स्तब्ध पार्दै फाइनल प्रवेश गरेको हो । पञ्जावले मंगलवार हुने...
पिएसजी जित्यो पहिलो पटक च्याम्पियन्स लिग
भक्तपुर, जेठ १८
फ्रान्सेली क्लव पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । लिगको शनिवार राती सम्पन्न फाइनलमा पिएसजीले इटालियन क्लव इन्टर मिलानलाई ५–० ले हराउँदै पहिलो पटक च्याम्पियन्स लिग उपाधि...
खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक
भक्तपुर, जेठ १८
खेल पत्रकार हिमेशरत्न बज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ आइतवार सार्वजनिक भएको छ । नेपाली फुटबलको सफल इतिहासलाई समेटिएको सो पुस्तक नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरी सार्वजनिक गरेको हो ।
नेपालले तत्कालीन...