Saturday, January 11, 2025

यसवर्ष तहाननीबाट थिमि भैलः प्रदर्शन हुने

0
भक्तपुर, साउन ७ मध्यपुर थिमिमा भाद्र कृष्ण द्वितिया (गु“लागा द्वितिया) देखि पञ्चमीसम्म चार रात नचाईने थिमि भैलः प्याखँ यसवर्ष वडा नं. ५ ताहाननीबाट प्रदर्शन गर्ने भएको छ । गाईजात्राको भोलीपल्टको राती देखी चार रात प्रदर्शन...

बागमतीका निवर्तमान मुख्यमन्त्री जम्कट्टेलको उपलब्धी सार्वजनिक

0
भक्तपुर, साउन ७ बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो १८ महिने सरकारको मूख्य उपलब्धी आइतवार सार्वजनिक गर्नुभएको छ । प्रदेश सभामा अल्पमतमा परेपछि आइतवार नै प्रदेश सभालाई सम्बोधन दिएका जम्कट्टेलले आफ्ना मन्त्रीमण्डलका सदस्यहरुलाई साथै...

झरीले पनि रोक्न सकेन, अरुण थापा स्मृति सांगेतिक कार्यक्रम

0
भक्तपुर, साउन ५ ‘दि शो मस्ट गो अन’, रंगमञ्चमा प्रख्यात एउटा भनाई हो यो । जब रंगमञ्च शुरु हुन्छ, तब जुनसुकै परिस्थितीमा पनि कार्यक्रम रोकिनु हुँदैन भन्ने अर्थमा यो भनाई प्रख्यात भएको हो । कलाकारहरुले...

युवा क्लव सञ्जालको कार्यक्रममा ४६ जनाले गरे रक्तदान (फोटो फिचरसहित)

0
भक्तपुर, साउन ५ युवा क्लव सञ्जाल मध्यपुर थिमि वडा नं. ७ ले शनिवार आयोजना गरेको खुल्ला रगतदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन । परिवर्तनका लागि युवा समाज भन्ने मुल नाराका साथ वडा नं. ७...

नगर क्षेत्रको सौन्दर्यताका लागि मध्यपुर थिमिमा बृहत वृक्षारोपण (फोटो फिचरसहित)

0
भक्तपुर, साउन ५ मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रको सौन्दर्यताको लागि पेप्सीकोला–बहाखाबजार–निकोशेरा–सल्लाघारी सडक र वडाका भित्रि सडकहरुमा वृक्षारोपण शुरु गरेको छ । नगर क्षेत्रमा हरियाली प्रवद्र्धनका लागि नगरपालिकाले विभिन्न प्रजातिका बिरुवा रोपेको हो । नगरपालिकाको वातावरण शाखाले...

भक्तपुर अदालतमा १३९६ वर्ष कैद र ६१ करोड ८१ लाख जरिवाना उठ्न बाँकी

0
भक्तपुर, साउन ५ भक्तपुर जिल्ला अदालतमा मुद्दा फैसला भई तोकिएको कैद र जरिवाना रकम मध्ये १ हजार ३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद र ६१ करोड ९८ हजार ७ सय ५९ रुपैंयाँ...

त्रियोग अन्तर विद्यालय बुद्धिचालमा प्रतीक र रियाले जिते उपाधि

0
भक्तपुर, साउन ४ अन्तर्राष्ट्रिय बुद्धिचाल दिवसको अवसरमा आयोजना गरेको चौथो त्रियोग अन्तर विद्यालयस्तरिय बुद्धिचाल प्रतियोगितामा प्रतिक सुवेदी र रिया श्रेष्ठले उपाधि जितेका छन । विश्व बुद्धिचाल महासंघ स्थापनाको शतवार्षिकीको अवसरमा आयोजित प्रतियोगिताको ८ देखि १० कक्षा...

दक्षिण एसियाली करातेमा ३१ स्वर्णसहित नेपाल टिम च्याम्पियन

0
भक्तपुर, साउन ४ भुटानको थिम्पुमा शुक्रवार सम्पन्न आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक सहित नेपाल टिम च्याम्पियन...

एसीसी महिला टि–२० एसिया कपमा नेपालको ऐतिहासिक जित, युएई ६ विकेटले पराजित

0
भक्तपुर, साउन ४ एसीसी महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले ऐतिहासिक जित निकालेको छ । श्रीलंकाको दम्बुलमा शुक्रवार सम्पन्न खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो । जितसँगै नेपालले...

नेताहरु सिसाको घरमा रहेका छन – पूर्वअर्थमन्त्री पुन

0
भक्तपुर, साउन ३ पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राजनीतिक दलका नेताहरु सिसाको घरमा रहेको बताउनुभएको छ । प्याव्सन सूर्यविनायक नगरसमितिले बिहिवार आयोजित एसईई सम्मान कार्यक्रममा पूर्व अर्थमन्त्री पुनले सूचना प्रविधिको विकास...

MOST POPULAR