Thursday, June 19, 2025

मध्यपुर थिमि तीन वटै स्वास्थ्य सेवा शुरु गर्ने देशकै पहिलो पालिका

0
भक्तपुर, जेठ २९ भक्तपुरको मध्यपुर थिमि नगरपालिका एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक गरी तीन वटै स्वास्थ्य सेवा शुरु गर्ने देशकै पहिलो पालिका बनेको छ । मध्यपुर थिमिले बिहिवार वडा नं. ७ नगदेशमा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र...

मध्यपुर थिमिका जनप्रतिनिधिहरुको तीन वर्षे कार्य प्रगति सार्वजनिक

0
भक्तपुर, जेठ २८ मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरुले तीन वर्षमा गरेका कार्य प्रगति बुधवार सार्वजनिक गरेको छ । मध्यपुर सञ्चार समाजले आयोजना गरेको ‘नगरप्रमुख र सञ्चारकर्मीबीचको सम्वाद’ कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाअध्यक्षहरु,...

बोदेमा आयोजित स्थलगत सम्पदा चित्रकला प्रतियोगितान जेनिस प्रथम

0
भक्तपुर, जेठ २८ मध्यपुर थिमि–८, बोदेमा मंगलवार आयोजित स्थलगत सम्पदा चित्रकला प्रतियोगितामा ग्ल्याडस्टोन एकेडेमीका जेनिस बलम्पाकी प्रथम हुनुभएको छ । वडा नं. ८ कार्यालयले अमेजिङ्ग आर्ट एण्ड ट्रेनिङ्ग सेन्टरको सहकार्यमा आयोजना गरेको सो प्रतियोगितामा ईम्यानुयल...

शहरी विकास मन्त्रालयबाट मध्यपुर थिमिमा १९ करोड ४० लाख बजेट विनियोजन

0
भक्तपुर, जेठ २७ आर्थिक वर्ष २०८२÷०८३ का लागि शहरी विकास मन्त्रालयले मध्यपुर थिमि नगरपालिमा १९ करोड ४० लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विनियोजित बजेटको विवरण अनुसार मध्यपुर थिमिका विभिन्न योजनामा सो...

रहेनन् मध्यपुर थिमिका बामपन्थी अभिभावक कृष्णलाल

0
भक्तपुर, जेठ २६ मध्यपुर थिमिका बामपन्थी नेता कृष्णलाल गोजा श्रेष्ठको सोमवार बिहान असामयिक निधन भएको छ । श्रेष्ठको ७३ वर्षको उमेरमा आफनै निवासमा निधन भएको हो । लामो समयदेखी मधुमेहको नियमित औषधि सेवन गरिरहेका श्रेष्ठको स्वास्थ्यमा...

पोर्चुगलले जित्यो युइएफए नेशन्स लिगको उपाधि

0
भक्तपुर, जेठ २६ पोर्चुगलले स्पेनलाई हराउँदैं युइएफए नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । म्युनिखमा आइतवार भएको रोमाञ्चक फाइनलमा पोर्चुगलले पेनाल्टी सुटआउटमा स्पेनलाई ५–३ ले पराजित गर्दै उपाधि जितेको हो । पोर्चुगलले दोस्रो पटक नेशन्स...

नेपाल स्कटल्याण्डसँग २ रनले स्तव्ध, कीर्तिमानी जितबाट चुक्यो

0
भक्तपुर, जेठ २६ नेपाल क्रिकेटको एकदिवसीय खेलका किर्तिमानी जितबाट २ रनले चुकेको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेल अन्तर्गत आइतवार राती स्कटल्याण्डको डण्डीमा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग २ रनले पराजित हुँदैं...

स्व. राधेश्याम जोन्छेंको प्रतिमा अनावरण

0
भक्तपुर, जेठ २६ नेपाली कांग्रेस भक्तपुरका जुझारु नेता स्व. राधेश्याम जोन्छेंको प्रतिमा अनावरण भएको छ । साथै उहाँको स्मृतिमा स्थापना भएको शहिद रोधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको भवन समेत निर्माण भएको छ । नेता जोन्छेंको प्रतिमा र...

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

0
भक्तपुर, जेठ २२ विश्व वातावरण दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले वृक्षारोपण गर्नुका साथै हरियाली प्रवद्र्धन कार्यक्रम शुभारम्भ गरेको छ । नगरपालिकाको वातावरण शाखाको आयोजनामा वडा नंं १ लोहकिल्थलीस्थित विपि बाल उद्यानमा वृक्षारोपण गरी हरियाली प्रवद्र्धन...

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0
भक्तपुर, जेठ २२ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका...

MOST POPULAR