Monday, November 18, 2024

मध्यपुरका रोहनसहित साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

0
भक्तपुर, साउन २७ अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । काठमाण्डौंमा आगामी भदौ २ गतेदेखी शुरु हुने च्याम्पियनसिपका लागि एन्फाले मध्यपुर थिमिका रोहन खड्गीसहित शनिवार २३...

सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

0
भक्तपुर, साउन २७ इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले शनिवार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो । सिटीले सातौंपल्ट उपाधि जितेको हो । सिटीले यसअघि...

पेशासँगै अनुशासित हुनुपर्छ – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, साउन २६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले पेशासँगै पेशाकर्मी अनुशासित हुनुपर्ने बताउनुभएको छ । निओ फ्युजन स्कुल अफ कम्प्युटरले शनिबार आयोजित १९ औ प्रमाणपत्र, प्रशंशापत्र, अभिनन्दन, पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रममा...

विष्णुकुण्डोल क्षेत्रको ‘सम्पदा मार्ग’मा वृक्षारोपण

0
भक्तपुर, साउन २६ मध्यपुर थिमि–४ स्थित लाय्कू धिमे खलःले शनिवार विष्णुकुण्डोल क्षेत्रको ‘सम्पदा मार्ग’मा वृक्षारोपण गरेको छ । मध्यपुर थिमि नगरपालिकाको महत्वाकांक्षी योजना ‘सम्पदा मार्ग’को थप सौन्दर्यकरण र हरियाली प्रवद्र्धनका लागि सो वृक्षारोपण गरिएको हो...

थिमिको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रामा यसवर्ष विरेन्द्रभक्तले जिब्रो छेडाउने

0
भक्तपुर, साउन २६ मध्यपुर थिमिको ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा’मा यसवर्ष मध्यपुर थिमि–५ का बासिन्दा विरेन्द्रभक्त श्रेष्ठले मेय् प्वाः खने (जिब्रो छेडाउने) भएको छ । उहाँले जिब्रो छेडाउन लाग्नु भएको यो तेस्रो पटक हो...

‘नेपालमा राम्रो केही छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ – महामन्त्री थापा

0
भक्तपुर, साउन २६ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘नेपालमा राम्रो केही छैन’ भन्ने भाष्य निर्माण गरेर अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताउनुभएको छ । श्याम बहादुर कार्की स्मृति प्रतिष्ठानले स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति...

उच्चस्तरीय प्रशिक्षणका लागि नेपाल र काजकिस्तान चेस संघबीच सम्झौता

0
भक्तपुर, साउन २६ नेपाल बुद्धिचाल महासंघ र कजाकिस्तान चेस संघबीच शुक्रवार नेपाली खेलाडीहरुलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्बन्धमा सम्झौता भएको छ । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले कजाकस्तान चेस संघका कार्यकारी निर्देशक दौलेटोभा जिबिसँग दुईपक्षीय...

आफ्नै स्कुल बसको ठक्करले ६ वर्षिया बालिकाको मृत्यु

0
भक्तपुर, साउन २५ भक्तपुरको कटुञ्जेमा स्कुल बसको ठक्करले शुक्रवार ६ वर्षिया बालिकाको मृत्यु भएको छ । स्कुलबाट घर फर्केकी ती बालिकालाई उनकै स्कुलको बसले ठक्कर दिएको हो । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तिनधारे नजिक सल्लाघारीबाट सुवर्णेश्वरतर्फ जाँदैं...

बागमती प्रदेशको सामाजिक विकास मन्त्री खड्गीद्धारा श्री पद्य माविको अवलोकन

0
भक्तपुर, साउन २५ भक्तपुरको नै पहिलो विद्यालयको भौतिक अवस्था देखेर बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले दुःख लागेको बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले सय वर्ष पुरा भएको विद्यालयको भौतिक पूर्वाधारको विकासमा स्थानीय...

उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाश्मी बिच शिष्टाचार भेट

0
भक्तपुर, साउन २४ उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका महामहिम राजदूत अबरार एच हाश्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय तथा अन्तरराष्ट्रिय...

MOST POPULAR