Sunday, December 29, 2024

ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना

0
भक्तपुर, असोज ९ फोहोरकै थुप्रोमा खाद्य सामग्री राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्¥याइ गरेको भन्दै ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत...

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा मध्यपुर थिमि प्रथम

0
भक्तपुर, असोज ८ मध्यपुर थिमि नगरपालिका आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको सूचांकको आधारमा गरिएको मूल्यांकनमा प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आयोजित वार्षिक समिक्षा गोष्ठी एवम् योजना तर्जुमा कार्यक्रमका अवसरमा गरिएको...

साफ यु–१७ फुटबल – सुजनको ह्याट्रिकमा नेपालको पहिलो जित

0
भक्तपुर, असोज ७ नेपालले साफ यु–१७ च्याम्पियनसिपमा सोमवार भएको खेलमा श्रीलंकालाई पराजित गर्दै पहिलो जित हात पारेको छ । भुटानको चाङलिमिथाङ रङ्गशालामा भएको खेलमा नेपालले सुजन डंगोलको ह्याट्रिकमा श्रीलंकाविरूद्ध ४–० को रवाफिलो जित दर्ता गरेको...

एएफसी यू–२० एसियन कप छनोट ः समीरको ह्याट्रिकमा नेपालको जित

0
भक्तपुर, असोज ७ समीर तामाङको ह्याट्रिक मदतमा नेपालले एएफसी यु–२० एसियन कप छनोटमा सोमवार घरेलु टोली चाइनिज ताइपेइलाई ३–१ ले पराजित गरेको छ । समूह बी मा नेपालको यो पहिलो जित हो । नेपालले दुई...

जनस्वास्थ्य कार्यालयको वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी शुरु

0
भक्तपुर, असोज ७ जनस्वास्थ्य कार्यालयको वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी सोमवार शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा जिल्लास्थित स्वास्थ्य कार्यालय, सरकारी तथा नीजि अस्पतालहरुको समेत प्रगती समिक्षा हुनुका साथै योजना...

लागू औषध नियन्त्रण सम्बन्धी कविता प्रतियोगितामा मेरी गोल्डका आन्भी प्रथम

0
भक्तपुर, असोज ७ जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतवार आयोजित कविता प्रतियोगितामा मेरी गोल्ड ईङ्गलिस बोर्डिङ स्कुल बालकोटका आन्भी पाण्डे प्रथम हुनुभएको छ । प्रशासनले लागू औषध ओसारप्रसार तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम अन्तर्गत आयोजित...

जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ हुन ः राष्ट्रपति पौडेल

0
भक्तपुर, असोज ६ राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ रहेको बताउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आइतवार आयोजित प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिक प्रतिवेदन सार्वजनिक तथा...

शंखधर सहकारीको खुद नाफा ८२ लाख ६७ हजार

0
भक्तपुर, असोज ६ मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ लाख ६७ हजार ७९४ रुपैंया खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को तुलनामा...

रिङ्स एक्स्पो अन्तराष्ट्रिय बुद्धिचालमा विवेक दोस्रो स्थानमा

0
भक्तपुर, असोज ६ युरोपको हंगेरिस्थित बुढापेष्टमा सम्पन्न प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा विवेक थिङ्ले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेका छन । विवेकले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई...

नेपाल पुलिस बन्यो काभा महिला क्लव च्याम्पियन

0
भक्तपुर, असोज ६ नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । माल्दिभ्सको मालेमा शनिबार राती सम्पन्न फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले...

MOST POPULAR