भक्तपुरमा तीन पुस्ताका चार फोटोग्राफरको तस्बिर प्रदर्शनी हुने
भक्तपुर, फागुन १२
भक्तपुरमा एउटै परिवारका तीन पुस्ताका चार जनाले खिचेका तस्बिर प्रदर्शनी हुने भएको छ । भक्तपुरको दरबार क्षेत्रमा फागुन १८ र १९ गते सो तस्बिर प्रदर्शनी हुने भएको हो । सो प्रदर्शनीको नाम...
चोरी गरेर भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ
भक्तपुर, फागुन १२
भक्तपुरको चाँगुनारायणमा चोरी गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा घर भई हाल काठमाण्डौं जिल्ला टेकु बस्ने १९ वर्षिय राजेश भुजेल र काभ्रेपलान्चोकको बनेपा नगरपालिका–६...
गुण्डुमा यातायात कार्यालय निर्माण तत्काल शुरु गर्नुपर्नेमा भक्तपुर सांसदहरुको जोड
भक्तपुर, फागुन १२
भक्तपुरका संघीय र बागमती प्रदेशका सांसदहरुले गुण्डुको हाके डाँडामा प्रस्तावित यातायात कार्यालय यथाशिघ्र निर्माण कार्य शुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाको संयोजकत्वमा...
प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्दै कांग्रेस महासमिति बैठक सम्पन्न
भक्तपुर, फागुन ९
ललितपुरको गोदावरीमा सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जन सहित अन्तिम रुप दिने गरी तीन वटा प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
बैठकले उपसभापति पूर्ण वहादुर खड्काले प्रस्तुत गर्नुभएको...
स्मार्ट सिटीको जग्गा फुकुवा गर्न सांसद कोइरालाको माग
भक्तपुर, फागुन ९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रमा कोइराला पौडेलले स्मार्ट सिटीका नाममा भक्तपुर र काठमाण्डौंमा रोक्का राखेको जग्गा फुकुवा गर्न माग गर्नुभएको छ । सांसद कोइरालाले बिहिवारको संसद बैठकको शुन्य समयमा बोल्दै...
महासमिति बैठकमा प्रदेश सभापतिहरुले भने – कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत बनौं
गोदावरी, ललितपुर, फागुन ९
नेपाली कांग्रेसको महासमिति बैठकमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत बन्नुपर्नेमा सहभागीहरुले जोड दिएको बताउनुभएको छ ।
बैठकमा नेपाली काग्रेस कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो पार्टी...
कांग्रेसका नेताहरूले भने – यो महासमिति बैठकले कांग्रेसप्रति आकर्षण बढाउने काम गरोस्
गोदावरी, ललितपुर, फागुन ९
नेपाली कांग्रेसको महसमिति बैठकको चौँथो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । बैठकमा भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताउनुभयो । उहाँले...
महासमितिले जनताको जनजिविकाको सवाललाई सम्बोधन गर्नुपर्छ – सभापति थापा
गोदावरी, ललितपुर, फागुन ९
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले महासमिति बैठक आमनागरिकका जनजिविकाका सवालमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा बिहिवार धारणा राख्ने क्रममा उहाँले बैठक...
कांग्रेस महासमिति बैठकमा उठ्यो मिडियाको मुद्दा
गोदावरी, ललितपुर, फागुन ९
नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्द सत्रमा बोल्दै महासमिति सदस्यहरुले मिडियाका मुद्दाहरु पनि उठाएका छन् । महासमिति बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै महासिमिति सदस्य सरोज अधिकारीले मिडियाका मुद्दा...
कांग्रेस प्रतिवेदनमा संचार क्षेत्रका बिषय नसमेटिनु दुखद ः अध्यक्ष लम्साल
गोदावरी, ललितपुर, फागुन ९
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा संचार क्षेत्रलाई समेट्ने गरेर कुनै पनि प्रस्ताव नआउनु दुखद भएको बताउनुभएको छ ।
प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन हुनुभएका अध्यक्ष लम्सालले...