Tuesday, March 4, 2025

गोलकिपर एन्जिलाले युरोपमा ‘डेब्यू’ गरे

0
भक्तपुर, माघ १३ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा ‘डेब्यू’ गरेकी छिन । एन्जिलाले शनिवार ग्रिसको निस अट्रोमिटौबाट व्यवसायिक फुटबल खेल्ने युरोपमा डेब्यू गरेकी हुन । केहि साता अघि...

नगरकोट भ्रमण वर्ष सफल बनाउन नागरिकलाई घरघरबाट जागृत गर्नुपर्नेमा जोड

0
भक्तपुर, माघ १२ चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी शुरु गरेको छ । नगरपालिकाले शुक्रवार मूल समारोह समितिको प्रथम बैठक राख्दै नगरकोट भ्रमण वर्ष–२०८२ मने औपचारिक तयारी शुरु गरेको हो । नगर प्रमुख एवम्...

मध्यपुर थिमिमा ४,२०३ किशोरीलाई एचपीभी खोप लगाईने

0
भक्तपुर, माघ ११ एचपीभी खोप अभियान अन्तर्गत मध्यपुर थिमिका ४ हजार २ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । यहीँ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन...

स्यानिटरी प्याडमा सुन लुकाएर ल्याउने महिलाको पहिचान खुल्यो, पक्राउ पर्न बाँकी

0
भक्तपुर, माघ १० गत पुस १४ गते दिउँसो भक्तपुरको सानो थिमिमा लुटिएको करिव आधा किलो सुन ल्याउने महिलाको पहिचान भएको छ । उनी काभ्रेकी भएको प्रहरीले जनाएको छ । उनी पक्राउ पर्न बाँकी भएकाले प्रहरीले...

भक्तपुरमा सुटिङ संघ गठन

0
भक्तपुर, माघ १० भक्तपुरमा सुटिङ खेलको विकास र बिस्तारको लागि भक्तपुर जिल्ला सुटिङ संघ गठन गरिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको अध्यक्षतामा बिहिवार सम्पन्न भेलाले राजु सिं बजिकोको अध्यक्षतामा १३ सदस्यीय...

भक्तपुरको बेखालमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन

0
भक्तपुर, माघ १० भक्तपुर नगरपालिकाको वडा नं. १० स्थित बेखालमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । नगरपालिकाले वडा वडामा स्वास्थ्य सेवा पुर्याउने नीति अनुसार वडा नं. १० मा बिहिवारबाट बेखाल स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा...

सवारी दुर्घटनाका घाईते महिलाको उपचारको क्रममा मृत्यु

0
भक्तपुर, माघ १० भक्तपुर मध्यपुर थिमि–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकलले कारलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ ७ गते भएको उक्त घटनामा गम्भिर घाईते भएकी मोटरसाइकलमा...

भन्सारका सामान छुटाईदिने भन्दै एक करोड ठगी गरेको अभियोगमा एक जना पक्राउ

0
भक्तपुर, माघ ९ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले करिव एक करोड रुपैंया ठगी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका– २ का ३५ वर्षीय कुशल ठकुरी भनिने दिनेश...

राष्ट्रिय बुद्धिचाल माघको तेस्रो साता हेटौंडामा

0
भक्तपुर, माघ ७ नेपाल बुद्धिचाल महासंघले तय गरेको नयाँ वार्षिक क्यालेण्डर अन्तर्गत २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघको १३ गते देखि १९ गते सम्म सञ्चालन हुने भएको छ । महासंघका...

सभापति कपको उद्घाटनमा चर्च व्याइज र संकटा भिड्ने

0
भक्तपुर, माघ ७ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्ने भएका छन् । निर्देशन समितिले आइतबार...

MOST POPULAR