पर्यटक पथ प्रदर्शकले गरे मध्यपुरका सम्पदा अवलोकन
भक्तपुर, पुस ६
पर्यटक पथ प्रदर्शक (टुरिष्ट गाईड)हरुले शनिवार मध्यपुर थिमिका सम्पदा एवम् ऐतिहासिक बस्तीहरुको अवलोकन गरेका छन । यही पौष १२, १३ र १४ गते हुने मध्यपुर महोत्सवको प्रचार प्रसार एवम् मध्यपुर थिमिमा पर्यटन...
मध्यपुर महोत्सवको प्रचारका लागि साइकल र्याली
भक्तपुर, पुस ६
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा यही पौष १२, १३ र १४ गते मध्यपुर थिमिमा हुने मध्यपुर महोत्सव–२०८१ को प्रचार प्रसारका लागि शनिवार बृहत साइकल र्याली आयोजना गरिएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र...
“मध्यपुर महोत्सव – २०८१” पुष १२, १३ र १४ गते
सुनीता तुलाधर,
मध्यपुर थिमि, पुष ५ गते ।
मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालीन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ यही पुष १२ गतेदेखि १४ गतेसम्म गर्न लागिएको “मध्यपुर महोत्सव –...
भक्तपुरमा बुबाले गरे छोराको हत्या
भक्तपुर, पुस ३
भक्तपुरमा बुबाले चक्कु प्रहार गरेर छोराको हत्या गरेको छ । भक्तपुर नगरपालिका–२ शहिद स्मृति खेल मैदान नजिक एक घरमा डेरा गरी बस्ने ६३ वर्षिय दिपबहादुर शाहीले ३१ वर्षिय छोरा नरेन्द्र बहादुर शाहीको...
ग्वंगःको ‘मै एक मै अनेक’ निबन्धसंग्रह विमोचन
भक्तपुर, पुस १
संस्कृतिविद् एवम् साहित्यकार तेजेश्वरबाबु ग्वंगःको निबन्धसंग्रह ‘मै एक मै अनेक’ सोमवार विमोचन भएको छ । ग्वंगःको उक्त निबन्धसंग्रह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर महोत्सवको पुस्तक प्रदर्शनीस्थल लामगालमा विमोचन...
नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा प्रवेश
भक्तपुर, पुस १
नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा पुगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा सोमवार पाकिस्तान यु–१९ लाई ६ विकेटले पराजित गर्दै नेपाल सुपर ४ मा पुगेको हो ।
पाकिस्तान...
एनपिएलको प्लेअफ समीकरण पूरा
भक्तपुर, पुस १
नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणका खेल सोमवार सकिएसँगै प्लेअफ समीकरण पनि पूरा भएको हो ।
लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा...
धुमधामले मनाउँदैं यःमरी पुन्ही
भक्तपुर, मंसिर ३०
संस्कृति, परम्परा अनि सम्पदाहरुले भरिपूर्ण काठमाण्डौं लगायत देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समूदायले आइतवार यःमरी पुन्ही धुमधामले मनाउँदैं छन । हेमन्त ऋतुमा पर्ने यो पर्वलाई मार्ग शुक्ल पुर्णिमा अर्थात धान्य पुर्णिमा...
पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा शिल्पकार निर्वाचित
भक्तपुर, मंसिर २९
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार विजयी हुनुभएको छ । महासंघको शुक्रवार सम्पन्न निर्वाचनमा शिल्पकार निवर्तमान अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पछि पार्दै अध्यक्ष विजयी हुनुभएको हो ।
महासंघको उपाध्यक्षमा हेमराज ढकाल,...
बागेश्वरीको ज्येष्ठ नागरिक स्वास्थ्य शिविरमा १६१ लाभान्वित
भक्तपुर, मंसिर २४
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नम्बर ७ को बागेश्वरी स्वास्थ्य चौकीमा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविरको आयोजना गरिएको छ...