पूर्वस्ट्राइकर अनुले घरेलु फुटबलबाट पनि लिए सन्यास
                    भक्तपुर, माघ १६
करिव ६ वर्षअघि नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार सम्पन्न एन्फा...                
                
            अपराजित सहँदैं एपिएफ बन्यो एन्फा महिला फुटबल लिगको च्याम्पियन
                    भक्तपुर, माघ १६
सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लव एन्फा महिला फुटबल लिगको च्याम्पियन बनेको छ । एपिएफ लिगको बुधवार सम्पन्न फाइनलमा विभागीय डर्वी नेपाल...                
                
            २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा शुरु
                    भक्तपुर, माघ १३
नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आइतवारबाट हेटौंडामा शुरु भएको छ ।
हेटौंडास्थित होटल सामनामा...                
                
            प्रोटिन हाफ म्याराथनको उपाधि सन्तोषी र राजनले जिते
                    भक्तपुर, माघ १३
ओलम्पियन सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार सम्पन्न राइट टु प्रोटिन रन हाफ म्याराथनको चौंथो संस्करणको उपाधि जितेका छन्...                
                
            एनकेएलको प्ले–अफ समीकरण पूरा
                    भक्तपुर, माघ १३
काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी कबड्डीको फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) को प्ले–अफ समिकरण पूरा भएको छ ।...                
                
            गोलकिपर एन्जिलाले युरोपमा ‘डेब्यू’ गरे
                    भक्तपुर, माघ १३
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा ‘डेब्यू’ गरेकी छिन । एन्जिलाले शनिवार ग्रिसको निस अट्रोमिटौबाट व्यवसायिक...                
                
            भक्तपुरमा सुटिङ संघ गठन
                    भक्तपुर, माघ १०
भक्तपुरमा सुटिङ खेलको विकास र बिस्तारको लागि भक्तपुर जिल्ला सुटिङ संघ गठन गरिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको...                
                
            राष्ट्रिय बुद्धिचाल माघको तेस्रो साता हेटौंडामा
                    भक्तपुर, माघ ७
नेपाल बुद्धिचाल महासंघले तय गरेको नयाँ वार्षिक क्यालेण्डर अन्तर्गत २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघको १३ गते...                
                
            सभापति कपको उद्घाटनमा चर्च व्याइज र संकटा भिड्ने
                    भक्तपुर, माघ ७
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज...                
                
            खो खो विश्वकप–नेपाली पुरुष र महिला दुवै उपविजेतामा सिमित
                    भक्तपुर, माघ ६
पहिलो पटक आयोजना गरिएको खो खो विश्वकपमा नेपाली पुरुष र महिला दुवै टोली उपविजेतामा सिमित भएको छ । विश्वकपको आइतवार सम्पन्न फाइनलमा...                
                
             
            









