प्रथम बज्रबाराही बुद्धिचालमा भक्तपुरको मेधा स्कुलकी यशस्वी प्रथम
                    भक्तपुर, फागुन ११
प्रथम बज्रबाराही अन्तर काठमाण्डौं उपत्यका बुद्धिचाल प्रतियोगितामा छात्रातर्फ मेधा सेकेण्डरी स्कुल, भक्तपुरकी यशस्वी शर्माले उपाधि जितेकी छिन । यशस्वीले ६.५ अंक जोडेर...                
                
            के वान युथ लिगमा एरिकालाई रजत
                    भक्तपुर, फागुन ९
करातेकी एरिका गुरुङले के वान युथ लिगमा रजत पदक जितेकी छिन् ।संयुक्त अरब इमिरेट्स (युएई)को दुवईमा जारी लिगमा एसियाली खेलकुदकी रजत पदक...                
                
            फोर नेसन्स च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात
                    भक्तपुर, फागुन ५
फोर नेसन्स वमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा सोमवार साँझ सम्पन्न खेलमा नेपालले १–० गोल...                
                
            मध्यपुर थिमि नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु
                    भक्तपुर, फागुन १
मध्यपुर थिमि नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिवार शुरु भएको छ । तीन दिन चल्ने प्रतियोगितामा मध्यपुर थिमि नगरभित्रका २९...                
                
            सिन्दिरा र रुपेश राष्ट्रिय बुद्धिचाल च्याम्पियन
                    भक्तपुर, माघ १९
काठमाण्डौंकी सिन्दिरा जोशी र रौतहटका रुपेश जैसवाल राष्ट्रिय बुद्धिचाल च्याम्पियन बनेका छन । सिन्दिरा महिलातर्फ र रुपेश पुरुषतर्फ राष्ट्रिय च्याम्पियन बनेका हुन...                
                
            काठमाण्डुलाई हराउँदैं जनकपुरले जित्यो एनकेएल उपाधि
                    भक्तपुर, माघ १८
पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)को उपाधि जनकपुर नाइट्सले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार सम्पन्न रोमाञ्चक फाइनलमा काठमान्डु माभरिक्सलाई...                
                
            राष्ट्रिय बुद्धिचालमा रुपेश र सिन्दिरा अपराजित रहँदै शिर्ष स्थानमा कायम
                    भक्तपुर, माघ १८
नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको २५ औं राष्ट्रिय पुरुष तथा १० औं महिला बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सिन्दिरा जोशीको अग्रता...                
                
            दिप कार्की नायक बनेपछि संकटाले जित्यो सभापति कप
                    भक्तपुर, माघ १७
गोलकिपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनबाट प्रेरित संकटा क्लवले सभापति कपको उपाधि जितेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिवार सम्पन्न फाइनलमा संकटाले...                
                
            उत्कृष्ट खेल पस्कँदै रुपेश र सिन्दिरा अगाडि
                    भक्तपुर, माघ १७
राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सिन्दिरा जोशीले अग्रता लिएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडामा जारी २५ औं पुरुष र...                
                
            राष्ट्रिय बुद्धिचालमा महिलातर्फको प्रतिष्पर्धा रोचक बन्दै, पुरुषतर्फ रुपेशको अग्रता
                    भक्तपुर, माघ १६
नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडामा जारी १० औं महिला तथा २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा महिलातर्फको प्रतिष्पर्धा रोचक बन्दै गएको छ...                
                
             
            









