आरसीबीले जित्यो पहिलो पटक आईपीएल उपाधि
भक्तपुर, जेठ २१
इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले जितेको छ । आईपीएलको मंगलवार राती सम्पन्न फाइनलमा आरसीबीले पञ्जाब किङ्सलाई ६ रनले...
मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित
भक्तपुर, जेठ २०
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको राजधानी बैंकमा सोमवार राती सम्पन्न खेलमा नेपाल २–०...
स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित
भक्तपुर, जेठ २०
करण केसीको अलराउण्डर प्रदर्शन मद्दतले आइसिसी विश्वकप लिग टु मा नेपालले स्कटल्याण्ड माथि रोमाञ्चक जित हासिल गरेको छ । लिग टु अन्तर्गत...
एरिकालाई कराते–१ प्रिमियर लिगमा ऐतिहासिक पदक
भक्तपुर, जेठ १९
करातेका एरिका गुरुङले कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेकी छिन । एरिकाले आइतबार सम्पन्न महिला ६८ केजी माथि तौल समूहमा फ्रान्सका...
मुम्बई स्तब्ध, पञ्जाब फाइनलमा, उपाधिका लागि रोयलसँग भिड्ने
भक्तपुर, जेठ १९
पञ्जाब किङ्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । अहमदावादमा आइतवार राती सम्पन्न दोस्रो क्वालिफायरमा पञ्जाव मुम्बई इन्डियन्सलाई ५ विकटले...
पिएसजी जित्यो पहिलो पटक च्याम्पियन्स लिग
भक्तपुर, जेठ १८
फ्रान्सेली क्लव पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । लिगको शनिवार राती सम्पन्न फाइनलमा पिएसजीले इटालियन क्लव...
खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक
भक्तपुर, जेठ १८
खेल पत्रकार हिमेशरत्न बज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ आइतवार सार्वजनिक भएको छ । नेपाली फुटबलको सफल इतिहासलाई समेटिएको सो पुस्तक नेपाली फुटबलका...
नविन्द्र राज जोशी स्मृति बुद्धिचालमा रिसोन थापा प्रथम
भक्तपुर, जेठ १७
काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोश्रो फिडे ¥यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका रिसोन थापाले जितेका छन् ।
काठमाडौं...
नेपाल थाइल्याण्डसँग पराजित
भक्तपुर, जेठ १७
फिफा वरियतामा ५२ स्थान माथिको थाइल्याण्डसँग नेपाली महिला फुटबल टोली शुक्रवार १–० ले पराजित भएको छ । बलियो थाइल्याण्डसँग नेपालले दोस्रो हापमा...
बागमती प्रदेशस्तरीय करातेमा सूर्यविनायक नगरपालिका प्रथम
भक्तपुर, जेठ ११
बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिका प्रथम भएको छ । सूर्यविनायक ५ स्वर्ण र एक रजत पदक जित्दै...










