आइसीसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकपका लागि नेपाली टोलीको घोषणा
भक्तपुर, पुस २१
नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकपका लागि शनिवार १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले पुजा चितवनमा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु मध्ये बाट महतोको कप्तानीमा कप्तानीमा...
एनएनआइपिए स्पोट्र्स अवार्ड– २०८०, करातेकी एरिका र उसुका विजय सर्वोत्कृष्ट घोषित
भक्तपुर, पुस २०
एनएनआइपिए स्पोट्र्स अवार्ड– २०८० मा करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली सर्वोत्कृष्ट घोषित भएका छन । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गरेको १९ औं एनएनआइपिए स्पोट्र्स अवार्ड– २०८० मा...
हेटौंडाका कृष्ण थापाले जिते टोखा र्यापिड चेस उपाधि
भक्तपुर, पुस २०
टोखा युथ क्लबले आयोजना गरेको तेस्रो टोखा फिडे ¥यापिड रेटिङ्ग चेस प्रतियोगितामा हेटौंडाका सिएम कृष्ण थापाले उपाधि जितेका छन् । नेपाल र भारतका गरी १ सय १२ जना खेलाडी सहभागी रहेको प्रतिस्पर्धामा...
थापाथली चेस पार्क क्लबले जित्यो राष्ट्रिय टिम चेस उपाधि
भक्तपुर, पुस १६
नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न ७ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि थापाथली चेस पार्क क्लबले जितेको छ । च्याम्पियनसिपको मंगलवार सम्पन्न फाइनलमा आयोजक ललितपुर स्पोट्र्स क्लबलाई पराजित गर्दै...
राष्ट्रिय क्लब चेस – सेमिफाइनल समीकरण पूरा
भक्तपुर, पुस १४
राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ । ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको शनिवार सम्पन्न लिगका ७ चरणका खेलको समाप्तीसँगैं सेमिफाइनल समिकरण पुरा भएको हो...
राष्ट्रिय क्लब टिम बुद्धिचाल आजबाट शुरु हुने
भक्तपुर, पुस १०
नेपाल बुद्धिचाल महासंघको ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा आज (बुधवार)बाट राष्ट्रिय क्लब टिम बुद्धिचाल च्याम्पियनसिप ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा शुरु हुने भएको छ । च्याम्पियनसिपको तयारी पूरा भएको आयोजकले मंगलवार पत्रकार सम्मेलन...
उग्रचण्डी कप बुद्धिचालमा श्रीकृष्ण प्रथम
भक्तपुर, पुस ७
उग्रचण्डी माध्यमिक विद्यालय र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार सम्पन्न एकदिने उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगितामा श्रीकृष्ण मानन्धर प्रथम भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय प्रतियोगिताको...
दीपेन्द्रसिंहले जिते कार, ललितलाई इलेक्ट्रिक बाइक
भक्तपुर, पुस ६
नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन् । यस्तै एनपिएलमा उत्कृष्ट बलिङ गरेका जनकपुर बोल्ट्सका स्पिनर ललित राजबंशीलेले अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक पाएका छन ।
सुदूरपश्चिम...
जनकपुरले जित्यो एनपिएलको उपाधि
भक्तपुर, पुस ६
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्ले जितेको छ । किर्तिपुरस्थित टियु मैदानमा शनिवार सम्पन्न फाइनलमा सुदुरपश्चिम रोयल्स्लाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो ।
उपाधिका लागि सुदुरपश्चिमले दिएको...
नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा प्रवेश
भक्तपुर, पुस १
नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा पुगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा सोमवार पाकिस्तान यु–१९ लाई ६ विकेटले पराजित गर्दै नेपाल सुपर ४ मा पुगेको हो ।
पाकिस्तान...