राष्ट्रिय भारोत्तोलन पुस २४ देखी थिमिमा हुने
भक्तपुर, पुस १५
नेपाल भारोत्तोलन संघको आयोजनामा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २४ गतेदेखि हुने भएको छ । तीन दिने उक्त प्रतियोगिता मध्यपुर थिमि चारदोवाटोस्थित थिमि वैंक्वेटमा हुने...
१० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा भक्तपुरका तीन जनाले जिते पदक
भक्तपुर, पुस ९
भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा भक्तपुरका तीन जनाले पदक हात पारेका छन् ।
खेलाडीहरु रत्नसुन्दर ङाखुसीले आईबिपि च्याम्पियनसिप अन्तर्गत ८५...
मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा आदर्श सानो थिमि च्याम्पियन
भक्तपुर, पुस ८
सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालय मध्यपुर थिमि नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको तीन दिने प्रतियोगितामा आदर्श १०...
दोस्रो मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड शुरु, ३७ विद्यालयका १२२८ विद्यार्थी सहभागी(फोटो फिचरसहित)
भक्तपुर, पुस ६
दोस्रो मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड–२०८० शुक्रवारदेखी शुरु भएको छ । तीन दिन चल्ने प्रतियोगितामा नगरका ९ सामूदायिक र २८ संस्थागतसहित ३७ विद्यालयका एक हजार २२८ जनाले विभिन्न खेलका ५६ स्पर्धामा...
मध्यपुर युथमाथिको कारवाही सच्याउन बी डिभिजन क्लवहरुको माग
भक्तपुर, पुस ५
बी डिभिजन क्लबहरुले मध्यपुर युथ एशोसिएसनलाई कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयको विरोध गरेका छन् । बी डिभिजन क्लबहरुको बुधवार बसेको बैठकले मध्यपुर युथलाई कारवाही गर्ने एन्फाको निर्णयको विरोध गर्दै...
मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस ६ गतेदेखी शुरु हुने
भक्तपुर, पुस ४
मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस ६ गतेदेखी शुरु हुने भएको छ । सानोथिमिस्थित मध्यपुर खेल मैदानलगायत विभिन्न ४ स्थानमा सञ्चालन हुने प्रतियोगितामा ३८ विद्यालयका १ हजार ३ सय...
युएईलाई हराउँदैं बंगलादेशले जित्यो यू–१९ एसिया कप
भक्तपुर, पुस १
बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको छ । युएईको दुवईस्थित दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आइतवार सम्पन्न फाइनलमा घरेलु टोली युएईलाई १९५ रनले हराउँदैं बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको हो...
सुवासले जिते भारतमा गल्फ उपाधि
भक्तपुर, पुस १
नेपालका गल्फर सुवास तामाङले भारतको कलकत्तामा सम्पन्न आईजीयु १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि जितेको छ । रोयल कलकत्ता गल्फ क्लवमा सम्पन्न च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुवासले म्याच–प्ले...
व्यायाम मन्दिरको अध्यक्षमा पुनः प्रधान चयन
भक्तपुर, पुस १
नेपाल व्यायाम मन्दिरको अध्यक्षमा नारायण प्रधान सर्वसम्मत चयन भएका छन । मन्दिरको शनिवार सम्पन्न २३ औं साधारणसभाले प्रधानलाई छैंटौ पटक अध्यक्ष चयन गरेको हो । वि. सं. २०१० सालमा स्थापित व्यायाम मन्दिर...
चाँगुनारायण नगरस्तीय राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविलाई
भक्तपुर, मंसिर ३०
चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यामिक विद्यालयले जितेको छ । गत मंसिर २६ गतेदेखी शुरु भई २८ गते सम्पन्न भएको प्रतियोगितामा १४ स्वर्ण, १३ रजत र ९ कास्यसहित...