आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित
भक्तपुर, कार्तिक १२
आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशाला आइतवार राती सम्पन्न खेलमा...
नेपाल पेनाल्टीमा भारतलाई हराउँदै फाइनल प्रवेश
भक्तपुर, कार्तिक ११
नेपाली महिला फुटबल टोली साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतवार राती सम्पन्न सेमिफाइनलमा नेपाल भारतलाई...
ठमेल जित्यो दोश्रो भेट्रान्स फुटबलको उपाधि (फोटो फिचरसहित)
भक्तपुर, कार्तिक ११
दोश्रो भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले जितेको छ । फुटबलर्स मिसन टुगेदरद्वारा सानो थिमिस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा...
चीनमा मध्यपुर युथ एशोसियसनको दोस्रो हार
भक्तपुर, कार्तिक ८
चीन भ्रमणमा रहेको मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोलीले दोस्रो हार व्यहोरेको छ । चीनको लिज्याङ्गमा बिहिवार भएको खेलमा मध्यपुर युथ...
त्रिभुवन आर्मी र ठमेल टेरिजम भेट्रान्स कपको क्वाटरफाइनल प्रवेश
भक्तपुर, कार्तिक ८
त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा...
चीनमा मध्यपुर युथ एशोसियसन पराजित
भक्तपुर, कार्तिक ७
मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीनको कुन्मङ्ग फुटबल एशोसियसनको यु–१६ सँग पराजित भएको छ । चीनको लिज्याङ शहरमा सञ्चालन भइरहेको...
नवीन बने राष्ट्रिय ¥यापिड चेस च्याम्पियन
भक्तपुर, कार्तिक ७
नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा बुधवार सम्पन्न दोश्रो राष्ट्रिय ¥यापिड रेटिङ बुद्धिचालको उपाधि काठमाडौंका सिएम नविन तण्डुकारले जितेका...
न्युजिल्याण्डले जित्यो महिला टि–२० विश्वकप क्रिकेटको उपाधि
भक्तपुर, कार्तिक ५
आइसीसी महिला टि–२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै...
मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान
भक्तपुर, कार्तिक ३
मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको लिज्याङ शहरमा हुने यु–१६ टियाङ्यु लिउफाङ कपमा सहभागी हुन...
साफ यु–१७ फुटबल – सुजनको ह्याट्रिकमा नेपालको पहिलो जित
भक्तपुर, असोज ७
नेपालले साफ यु–१७ च्याम्पियनसिपमा सोमवार भएको खेलमा श्रीलंकालाई पराजित गर्दै पहिलो जित हात पारेको छ । भुटानको चाङलिमिथाङ रङ्गशालामा भएको खेलमा नेपालले...









