सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगिता शुरु, मार्चपासमा गणेश मावि प्रथम
भक्तपुर, जेठ १७
मध्यपुर थिमि नगरपालिका व्यापी विद्यालयस्तरीय सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगिता आज बिहिवारदेखी सानोथिमिस्थित फुटबल मैदानमा शुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले आयोजना गरेको प्रतियोगितामा नगरका...
गोपाल खागी बुद्धिचाल प्रतियोगितामा दोलाखाका आशिष प्रथम
भक्तपुर, जेठ १६
गोपाल खागी स्मृति ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि दोलाखाका आशिष फुयाँलले जितेका छन । नेपाल ईको प्यानलको आयोजनामा भक्तपुरमा मंगलवार सम्पन्न भएको प्रतियोगिताको नवौ चरणको खेलमा आषिशले ७ जित र एक बराबरी...
कोलकाताले जित्यो आइपिएल
भक्तपुर, जेठ १४
कोलकाता नाइट राइडर्सले यसवर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । चेन्नाईमा आइतवार राती सम्पन्न फाइनलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै आइपिएलको उपाधि जितेको हो ।
कोलकाताले आइपिएलको जितेको यो...
स्यान्टुलाई नगदसहित सम्मान
भक्तपुर, जेठ १२
पेरिस ओलम्पिक २०२४ मा छनोट हुन सफल टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । टेबल टेनिस प्रेमी समाजसेवी सुमन खड्गीले शनिबार एक लाख रुपैयाँसहित श्रेष्ठलाई व्यक्तिगत रूपमा सम्मान गरेको...
कृतिसरा बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट
भक्तपुर, जेठ ७
कृतिसरा अधिकारी एक खेल अगावै बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट भएको छ । भक्तपुरको सूर्यविनायकमा जारी राष्ट्रिय बुद्धिचाल बि छनौट प्रतियोगितामा महिलातर्फको ७ चरणको खेल मध्ये छैंटौं चरणको समाप्तीमा ५ जित र एक...
राष्ट्रिय ‘बि’ खुल्ला बुद्धिचालमा पुरुषोत्तम र कृतिसराको अग्रता
भक्तपुर, जेठ ७
नेपाल बुद्धिचाल महासंघको आयोजनामा भक्तपुरमा जारी २४ औं खुल्ला तथा ९ औं महिला राष्ट्रिय ‘बि’ चेस च्याम्पियनसिप छनौट प्रतियोगिताको दोश्रो दिन तेश्रो चरणको खेल सम्पन्न हुँदा यु–१५ राष्ट्रिय च्याम्पियन पुरुषोत्तम सिलवालले अग्रता...
राजनीति नभई राजनीति गर्ने व्यक्ति फोहोरी–सांसद सुवाल
भक्तपुर, जेठ ७
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले राजनीति नभई राजनीति गर्ने व्यक्ति फोहोरी भएको बताउनुभएको छ । भक्तपुर नगरपालिका वडा नं. १० स्थित बेखाल टेबुल टेनिस कभर्ड हलको नवनिर्मित भवन...
इंग्लिस फुटबलमा सिटीको दुर्लभ इतिहास, लगातार चौंथो पटक उपाधि
भक्तपुर, जेठ ७
म्यानचेस्टर सिटीले इंग्लिस फुटबलमा आइतवार राती दुर्लभ इतिहास रचेको छ । १३६ वर्षे इंग्लिस प्रिमियर लिगको इतिहासमा पहिलो पटक लगातार चार पटक उपाधि जितेर सिटीले दुर्लभ इतिहास रचेको हो ।
यसअघि हडर्सफिल्ड टाउन,...
सन्दिपले बलात्कार मुद्दामा पाए सफाइ, क्यानद्धारा निलम्वन फुकुवा
भक्तपुर, जेठ ३
क्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्दामा बुधबार सफाइ पाएका छन् । उच्च अदालत पाटनले काठमाण्डौं जिल्ला अदालतको पैmसला उल्ट्याउँदैं सन्दीपलाई सफाई दिएको हो ।
सन्दिपले उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले उनको...
टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट
भक्तपुर, जेठ २
टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा छनोट भएको छ । टेवल टेनिसको दक्षिण एसियाली छनोट अन्तर्गत बिहिवार सम्पन्न फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४–३ सेटले पराजित गर्दै ओलम्पिक...