Wednesday, January 22, 2025
Home खेलकुद

खेलकुद

राष्ट्रिय बुद्धिचाल माघको तेस्रो साता हेटौंडामा

0
भक्तपुर, माघ ७ नेपाल बुद्धिचाल महासंघले तय गरेको नयाँ वार्षिक क्यालेण्डर अन्तर्गत २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघको १३ गते देखि १९ गते सम्म सञ्चालन हुने भएको छ । महासंघका...

सभापति कपको उद्घाटनमा चर्च व्याइज र संकटा भिड्ने

0
भक्तपुर, माघ ७ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्ने भएका छन् । निर्देशन समितिले आइतबार...

खो खो विश्वकप–नेपाली पुरुष र महिला दुवै उपविजेतामा सिमित

0
भक्तपुर, माघ ६ पहिलो पटक आयोजना गरिएको खो खो विश्वकपमा नेपाली पुरुष र महिला दुवै टोली उपविजेतामा सिमित भएको छ । विश्वकपको आइतवार सम्पन्न फाइनलमा भारतसँग पराजित हुँदैं नेपाली टोलीहरु उपविजेतामा सिमित बनेको हो । भारतको...

नेपाली पुरुष र महिला दुवै टोली खो खो विश्वकपको फाइनल प्रवेश

0
भक्तपुर, माघ ५ नेपाली राष्ट्रिय पुरुष र महिला दुवै टोली खो खो विश्वकपको फाइनल प्रवेश गरेको छ । भारतको राजधानी दिल्लीमा जारी खो खो विश्वकपको शनिवार सम्पन्न सेमिफाइनलमा नेपाली पुरुष टोली इरान र महिला टोली...

नेपाली पुरुष र महिला दुवै टोली खो खो विश्वकपको सेमिफाइनल प्रवेश

0
भक्तपुर, माघ ५ नेपाली पुरुष र महिला दुवै टोली खो खो विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा जारी विश्वकपमा शुक्रवार नेपाली पुरुष टोली बंगलादेशमाथि सानदार जित निकाल्दै सेमिफाइनलमा...

खो खो विश्वकपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

0
भक्तपुर, माघ १ भारतमा नयाँ दिल्लीमा जारी खो–खो विश्वकपमा नेपाली महिला टोलीले आज (मंगलवार) लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सम्पन्न खेलमा नेपालले जर्मनीलाई ७३–३४...

खो खो विश्वकपमा नेपाल भारतसँग पराजित

0
भक्तपुर, माघ १ खो खो विश्वकपमा नेपाल भारतसँग पराजित भएको छ । पहिलो पटक आयोजना भएको खो खो विश्वकपको पुरुषतर्फको पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३ अंकले पराजित भएको हो । नयाँ दिल्लीस्थित इन्धिरा गान्धी...

महिला क्रिकेट टोलीले थाई र डच टोलीसँग त्रिकोणात्मक टि–२० खेल्ने

0
भक्तपुर, पुस २८ नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक अन्तराष्ट्रिय टि–२० प्रतियोगिता खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै नेपाली महिला क्रिकेट टोलीले थाइल्याण्ड र नेदरल्याण्ड्स (डच) टोलीसँग त्रिकोणात्मक...

आहा रारा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित

0
भक्तपुर, पुस २८ सहारा क्लवको आयोजनामा माघ २२ गते शुरु हुने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ । आहा रारामा यस पटक सहभागी हुनेमा टोलीमा साविक विजेता त्रिभुवन आर्मी फुटबल...

पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शुरु

0
भक्तपुर, पुस २८ पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शनिवारबाट किर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यामिक विद्यालयमा शुरु भएको छ । पुष्पसदन आमाविले आयोजना गरेको खुल्ला विद्यालय स्तरीय च्याम्पियनसिपमा यु–११, यु–१३ र यु–१५ छात्र छात्राले प्रतिष्पर्धा गरिरहेका छन...

MOST POPULAR