सकिमना पुन्ही मनाउँदै नेवार समुदाय
भक्तपुर, कार्तिक ३०
कार्तिक शुक्ल पूर्णिमा अर्थात नेपाल संवतको पहिलो पूर्णिमाको अवसरमा नेवार समूदायले शुक्रवार ‘सकिमना पुन्ही’ मनाउँदैंछन । नेपाल भाषामा ‘सकि’को अर्थ ‘पिँडाल’ु हो भने ‘मना’को अर्थ ‘उसिन्नु’ हो ।
ऋतु अनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण...
भक्तपुरको नासमनामा ९४ वर्षीया बृद्धाको हत्या
भक्तपुर, कार्तिक २९
भक्तपुर नगरपालिका–३ स्थित नासमनामा एक बृद्धाको हत्या भएको छ । स्थानीय ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो...
स्थानीय र सडकको कुरा नमिल्दा दुवाकोट खड्का डिलको पहिरो नियन्त्रण भएन
भक्तपुर, कार्तिक २८
स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिलको पहिरो नियन्त्रण तथा बाटो बन्न सकेको छैन ।
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा भक्तपुरका सडक...
मंसिर २८ गतेदखी ५ दिन भक्तपुर महोत्सव आयोजना हुने
भक्तपुर, कार्तिक २८
भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको भक्तपुर महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव आगामी मंसिर २८ गतेदेखी पौष २...
मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान
भक्तपुर, कार्तिक २८
यसवर्षको रुद्रलाल मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी मानवअधिकार योद्धा तथा मुक्ति आन्दोलनकी नेतृ सुल्ताना कमललाई दिइएको छ । छत्रलक्ष्मी–रुद्रलाल मुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानव अधिकारका अध्यक्ष तपबहादुर मगरले सो पुरस्कार...
सुन चाँदीका गरगहना चोरी गरेको अभियोगमा लोहकिल्थलीबाट एक जना पक्राउ
भक्तपुर, कार्तिक २८
सुन चाँदीका गरगहना र नगद चोरी गरेको अभियोगमा प्रहरीले भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीबाट दोलखा शैलुङ गाँउपालिका वडा नं. ५ बस्ने ३४ वर्षिय नविन भन्ने रवि कार्कीलाई कार्तिक २७ गते मंगलवार पक्राउ गरेको...
लागू औषध सहित मेडिकल सञ्चालक पक्राउ
भक्तपुर, कार्तिक २८
अवैध लागू औषध बिक्रि वितरण गरेको अभियोगमा प्रहरीले मध्यपुर थिमि वडा नं. ६ नगरपालिका चोकबाट गत सोमवार औषधी पसल (मेडिकल) सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राज मेडिकलका सञ्चालक रौतहट देवाही...
भक्तपुर महोत्सवमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता हुने
भक्तपुर, कार्तिक २८
भक्तपुर नगरपालिकाले परम्परागत सांस्कृतिक प्रतियोगिताअन्तर्गत भक्तपुर महोत्सवको अवसरमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता गर्ने निर्णय गरेको छ । भक्तपुर महोत्सव निर्देशक समितिका संयोजक एवं प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ निर्देशक समितिको...
भक्तपुर प्रहरीको सुरक्षा रणनीति सार्वजनिक
भक्तपुर, कार्तिक २६
जिल्ला प्रहरी परिसर भक्तपुरले आइतवार पत्रकार भेटघाट एवम् अन्तरक्रिया कार्यक्रम आयोजना गरी चाडपर्व लक्षित सुरक्षा योजनाको प्रगती विवरण र भावी सुरक्षा योजना सार्वजनिक गरेको छ ।
परिसरमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै परिसरका...
लागू औषधसहित राधेराधेबाट मेडिकल सञ्चालक पक्राउ
भक्तपुर, कार्तिक २५
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधेराधेस्थित सुजु मेडिकलका सञ्चालक कैलालीको धनगढी उपनगरपालिका–२ घर भएका ४८ वर्षिय गणेश प्रसाद आचार्यलाई प्रहरीले लागू औषध बिक्रि वितरण गरेको अभियोगमा शनिवार पक्राउ गरेको छ ।
राधेराधेमा लागू औषधको...