नेपालभाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन
ललितपुर, पौष २८ गते शनिवार ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन् । यही विहिबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा...
सभापति देउवाले लिए सांसद थापाको स्वास्थ्य अवस्थाको जानकारी
भक्तपुर, पुस २५
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको स्वास्थ्य स्थितीका बारेमा जानकारी लिनुभएको छ । सभापति देउवा बिहिवार साँझ थापा निवास सल्लाघारी...
राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्न – प्रदेस सांसद थापा
भक्तपुर, पुस २५
वागमती प्रदेशका सांसद किरण थापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले उम्मेदवारी लोकतन्त्र सुदृढ गर्नका लागि भएको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद थापाले निर्वाचन लोकतान्त्रिक पद्धती...
चाँगुनारायणको विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजनामा गैसससँग सुझाब संकलन
भक्तपुर, पुस २४
चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजनामा गैरसरकारी संस्थासँग मंगलवार सुझाव संकलन गरेको छ । नगरपालिकाले गैरसरकारी संस्था महासंघ चाँगुनारायण नगर समन्वय समितिको सहकार्यमा कार्यशाला गोष्ठी आयोजना गरी सुझाव संकलन गरेको हो...
डोलेश्वरमा भारतीय भक्तजनको भागवत महायज्ञ
भक्तपुर, पुस २४
भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, भारत महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र भारतकै गुजरातस्थित माँ कालीधामले सोमवारदेखी संयुक्त रुपमा भागवत कथा ज्ञान महायज्ञ शुरु गरेको छ ।
भागवत...
पत्रकार महासंघ भक्तपुर स्थापनाको २७ औं वर्षमा प्रवेश
भक्तपुर, पुस २३
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको स्थापनाका भएको २७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा महासंघ भक्तपुर शाखाले सोमवार कार्यालयमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरी स्थापना दिवस...
पुस २७ गते भक्तपुरमा साङ्गितिक कार्यक्रम हुने
भक्तपुर, पुस २२
विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले यही पुस २७ गते भक्तपुरको कमलविनायकमा साङ्गितिक कार्यक्रम गर्ने भएको छ । भाषा, साहित्यको क्षेत्रमा कार्य गर्दै आइरहेको गुथिको शनिवार बसेको बैठकले पुस २७ गते कमलविनायकको स्टार...
‘सँझ्याः साहित्य’मा तीन पुस्ताका कविता वाचन
भक्तपुर, पुस २२
‘सँझ्याः साहित्य’ भक्तपुरले शनिवार आयोजित सँइया साहित्य तीन पुस्ता, कविता र सम्मान कार्यक्रममा ४० देखि ६० को दशकका तीन कविले कविता सुनाएका छन । कार्यक्रममा ४० को दशकको प्रतिनिधित्व गर्दै कवि विप्लव...
चाँगुनारायण नगरपालिकाको १४ औ अधिवेशन सम्पन्न
भक्तपुर, पुस २१
चाँगुनारायण नगरपालिका नगरसभाको १४ औ अधिवेशन शुक्रवार सम्पन्न भएको छ । अधिवेशनले चार वटा विधेयक, लेखा समितिको प्रतिवेदन र एक वटा ऐन संशोधनको प्रस्ताव पारित गरेको छ ।
अधिवेशनले विधेयक समितिका संयोजक जयन्द्र...
मध्यपुर थिमिमा ज्येष्ठ नागरिक परिचयपत्र वडाबाटै वितरण हुने
भक्तपुर, पुस २०
मध्यपुर थिमि नगरपालिकामा ज्येष्ठ नागरिक परिचयपत्र सम्बन्धीत वडा कार्यालयबाट नै जारी हुने भएको छ । नगर कार्यपालिकाको हालै सम्पन्न १६ औं बैठकले ज्येष्ठ नागरिक परिचयपत्र वडा कार्यालयबाटै जारी गर्ने निर्णय गरेको हो...