लागु औषध सहित एक जना पक्राउ
भक्तपुर, माघ १७
अवैध लागु औषधसहित भक्तपुर प्रहरीले मंगलवार भक्तपुर नगरपालिका–७, मुनिबिहार नजिकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–४, लाकुलाछेंमा बस्ने २४ वर्षिय समन भले रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको...
मोटरसाइकल अनियन्त्रित भई रोकी राखेको निशान मिनी ट्रकमा ठोकिँदा एक जनाको मृत्यु
भक्तपुर, माघ १७
मध्यपुर थिमि–४, चारदोवाटोस्थित आकाशे पुल नजिक मंगलवार राती मोटरसाइकल अनियन्त्रित भई रोकी राखेको निशान मिनी ट्रकमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जनामा गम्भिर घाईते भएका छन ।
भक्तपुरबाट काठमाण्डौंतर्फ...
मध्यपुर थिमि नगरपालिकाको सहकारी ऐन र नियमावलीका बारेमा सञ्चालकहरुलाई अभिमुखीकरण
भक्तपुर, माघ १५
मध्यपुर थिमि नगरपालिकाले सोमवार नगरभित्र सञ्चालित सहकारी संस्थाका पदाधिकारी एवम् व्यवस्थापकलाई नगरपालिकाले जारी गरेको सहकारी ऐन २०७९ र नियमावली २०८० को बारेमा अभिमुखीकरण गरेको छ ।
सहकारीहरु एक पछि अर्को समस्याग्रस्त हुँदै गएको...
क्षमता मूल्यांकनमा भक्तपुरका चार पालिका मध्ये मध्यपुर थिमि पहिलो
भक्तपुर, माघ १५
भक्तपुरका चार पालिका मध्ये मध्यपुर थिमि क्षमता मूल्यांकनमा पहिलो बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको नतिजामा मध्यपुर थिमि भक्तपुरका पालिका मध्ये पहिलो भएको हो ।
सङ्घीय मामिला तथा सामान्य...
भक्तपुरमा नयाँ कुष्ठरोगीको संख्या शुन्य
भक्तपुर, माघ १४
भक्तपुरमा नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । पुराना तीन जना कुष्ठरोगीको उपचार भइरहेको भक्तपुरमा गत आर्थिक वर्ष २०७९÷०८० मा नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म...
मीनकुमारी प्रतिष्ठानले न्यौपाने, नेपाल र थापामगरलाई सम्मान गर्ने
भक्तपुर, माघ १४
मीनकुमारी राणा प्रतिष्ठानले यसवर्ष नेपाली कांग्रेस भक्तपुरका नेता लेखनाथ न्यौपाने, बक्सिङका पूर्व राष्ट्रिय खेलाडी एवम् हालका प्रशिक्षक प्रकाश थापामगर र वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान गर्ने भएको छ ।
स्व. मीनकुमारी राणा वरिष्ठ...
आज विश्व कुष्ठरोग दिवस, विविध कार्यक्रम आयोजना गरी मनाईंदै
भक्तपुर, माघ १४
आज विश्व कुष्ठरोग दिवस । यस अवसरमा ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अनत्य गरौं, मर्यादित व्यवहार गरौं’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाईंदै छ ।
कुष्ठरोग छाला र...
कपडा धुन तताएको पानीमा डुवेर ११ महिने बालकको मृत्यु
भक्तपुर, माघ १३
कपडा धुन तताएको पानीमा डुवेर भक्तपुर नगरपालिका–५, भेलुखेलमा शनिवार एक बालकको मृत्यु भएको छ । स्थानीय लक्ष्मी प्रसाद देउलाको ११ महिने बालक लक्ष्मण देउलाको तातो पानीमा डुबेर मृत्यु भएको हो ।
खाटमा सुतिरहेका...
आयुर्वेद स्वास्थ्य सेवामा विदेशी पर्यटकको आकर्षण
भक्तपुर, माघ १२
आयुर्वेद स्वास्थ्य सेवामा विदेशी पर्यटकहरु समेत आकर्षित हुन थालेका छन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा विदेशी पर्यटकले समेत सेवा लिनुले यसमा विदेशी पर्यटक समेत आकर्षित हुन थालेको पाईएको हो ।
केन्द्रले शुक्रवार...
एक महिने स्वस्थानी कथा वाचन र माधवनारायण व्रत शुरु
भक्तपुर, माघ ११
एक महिने स्वस्थानी कथा वाचन र माधवनारायण व्रत बिहिवारदेखी शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखी माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म स्वस्थानीको कथा वाचन र माधवनारायणको व्रत बस्ने परम्परा अनुसार बिहिवारदेखी सो...