महोत्सवलाई लक्षित गरी युवालाई पर्यटक सचेतकर्ता तालिम प्रदान
भक्तपुर, पुस ८
मध्यपुरमा पर्यटन उद्योगको प्रवद्र्धनका लागि मध्यपुर थिमि नगरपालिकाले स्थानीय युवाहरुलाई पहिलो पटक पर्यटक सचेतकर्ता तालिम प्रदान गरेको छ । मध्यपुर महोत्सव–२०८१ को दौरान महोत्सवमा आउने पर्यटकहरुलाई स्वागत सत्कार गरी यहाँको कला सँस्कृति,...
मध्यपुर महोत्सवलाई थिमिमा बृहत सरसफाई सम्पन्न
भक्तपुर, पुस ७
मध्यपुर महोत्सव–२०८१ लाई लक्षित गरी शनिवार मध्यपुर थिमिमा बृहत सरसफाइ गरिएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा यही पुस १२, १३ र १४ गते मध्यपुर थिमिमा हुने महोत्सवलाई लक्षित गरी नगरपालिकाको शिक्षा...
चाँगुनारायणको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न
भक्तपुर, पुस ७
चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । आइसेट नेपाल तथा डिसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिकामा सञ्चालित नेक्सस परियोजना अन्तर्गत विपद् जोखिम मुल्यांकन तथा...
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न
भक्तपुर, पुस ७
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड–२०८१ सिजन २ शुक्रवार सम्पन्न भएको छ । करिब २१ दिनको विशेष प्रशिक्षण पश्चात साँस्कृतिक संस्थान(राष्ट्रिय नाचघर) मा...
पर्यटक पथ प्रदर्शकले गरे मध्यपुरका सम्पदा अवलोकन
भक्तपुर, पुस ६
पर्यटक पथ प्रदर्शक (टुरिष्ट गाईड)हरुले शनिवार मध्यपुर थिमिका सम्पदा एवम् ऐतिहासिक बस्तीहरुको अवलोकन गरेका छन । यही पौष १२, १३ र १४ गते हुने मध्यपुर महोत्सवको प्रचार प्रसार एवम् मध्यपुर थिमिमा पर्यटन...
भक्तपुरमा बुबाले गरे छोराको हत्या
भक्तपुर, पुस ३
भक्तपुरमा बुबाले चक्कु प्रहार गरेर छोराको हत्या गरेको छ । भक्तपुर नगरपालिका–२ शहिद स्मृति खेल मैदान नजिक एक घरमा डेरा गरी बस्ने ६३ वर्षिय दिपबहादुर शाहीले ३१ वर्षिय छोरा नरेन्द्र बहादुर शाहीको...
ग्वंगःको ‘मै एक मै अनेक’ निबन्धसंग्रह विमोचन
भक्तपुर, पुस १
संस्कृतिविद् एवम् साहित्यकार तेजेश्वरबाबु ग्वंगःको निबन्धसंग्रह ‘मै एक मै अनेक’ सोमवार विमोचन भएको छ । ग्वंगःको उक्त निबन्धसंग्रह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर महोत्सवको पुस्तक प्रदर्शनीस्थल लामगालमा विमोचन...
धुमधामले मनाउँदैं यःमरी पुन्ही
भक्तपुर, मंसिर ३०
संस्कृति, परम्परा अनि सम्पदाहरुले भरिपूर्ण काठमाण्डौं लगायत देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समूदायले आइतवार यःमरी पुन्ही धुमधामले मनाउँदैं छन । हेमन्त ऋतुमा पर्ने यो पर्वलाई मार्ग शुक्ल पुर्णिमा अर्थात धान्य पुर्णिमा...
पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा शिल्पकार निर्वाचित
भक्तपुर, मंसिर २९
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार विजयी हुनुभएको छ । महासंघको शुक्रवार सम्पन्न निर्वाचनमा शिल्पकार निवर्तमान अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पछि पार्दै अध्यक्ष विजयी हुनुभएको हो ।
महासंघको उपाध्यक्षमा हेमराज ढकाल,...
श्री शाक्यमुनि विहार, टक्सार, भोजपुरको धार्मिक यात्रा/ भाग – २
शाक्य रत्न, पाको न्यूरोड ।
च) सांकेटिक पाटीको महत्व
हिलेबाट करिब सवाघण्टाको यात्रा पश्चात गलत बाटोतिर पो लागियो की भन्ने भान भएर सोधी खोजी गर्दा हामीले भोजपुरको सट्टा खोटाङ्गको बाटो समात्न पुगेका रहेछौं । यसको कारण...