पतिको कुटपिटबाट पत्नीको मृत्यु
भक्तपुर, फागुन २५
भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ । झौखेल पिपलबोट नजिक एक स्थानीयको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ घर भएका २५ वर्षिय सन्तोष भुजेलको कुटपिटबाट उनका पत्नी...
भाजु पुखु र जलेश्वर मन्दिर १ करोड ८७ लाखमा पुनर्निर्माण सम्पन्न
भक्तपुर, फागुन २५
भक्तपुरको दुधपाटीस्थित ऐतिहासिक भाजु पुखु र पुखुको बीच भागमा रहेको जलेश्वर महादेव मन्दिर शुक्रवार उद्घाटन गरिएको छ । भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको उक्त पुखु र मन्दिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...
मध्यपुर थिमि नगर व्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः प्रथम
भक्तपुर, फागुन २५
मध्यपुर थिमि नगर व्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः ताहाननी प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा पञ्चरंगी भजन खलः र कुतिंचिवा भजन खलःद्धारा संयुक्तरुपमा शुक्रवार आयोजित प्रतियोगितामा ताहाननी प्रथम भएको...
महाशिवरात्रीका अवसरमा डोलेश्वरका चारै ढोका खुल्ला
भक्तपुर, फागुन २५
महाशिवरात्रीको अवसरमा आज (शुक्रवार) पछिल्लो समय शिवमार्गीहरुको प्रमुख गन्तव्यको रुपमा विकास भएको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोका बिहान ४ बजेदेखी खुल्ला गरिएको छ । भक्तजनले डोलेश्वरको प्रमुख शिला छोएर...
आज महाशिवरात्री, भगवान शिवको पुजा आराधना गरी मनाईंदैं
भक्तपुर, फागुन २५
फाल्गुण कृष्ण चतुर्दशीको अवसरमा आज (शुक्रवार) महाशिवरात्री पर्व मनाईंदैछ । हिन्दु धर्मावलम्बी श्रद्धालु भक्तजनले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन् । महाशिवरात्रीको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान्...
दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामूदायिक भवन निर्माण हुने
भक्तपुर, फागुन २३
मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामूदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार चार तले उक्त भवन निर्माण हुने भएको हो ।
उक्त भवनको...
भक्तपुरका डिएसपी पाठकले दुव्र्यवहार गरेको आरोप, पाठक भन्छन– गरेको छैन
भक्तपुर, फागुन २३
भक्तपुर नगरकोटका कृष्ण बहादुर तामाङले मंगलवार पत्रकार सम्मेलनगर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले दुव्र्यवहार गरेको आरोप लगाउनुभएको छ । तामाङले मध्यपुर थिमि नगरपालिका–३, गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रको कार्यालयमा पत्रकार सम्मेलन...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापना गर्न लायन्सले एक लाख डलर सहयोग...
भक्तपुर, फागुन २१
नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले एक लाख डलर सहयोग गर्नेभएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल...
राधेराधेस्थित हनुमन्ते खोलामा युवक मृत फेला
भक्तपुर, फागुन २१
भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा एक युवक मृत अवस्थामा फेला परेको छ । इलामको इलाम नगरपालिका ३ घरभई हाल काठमाण्डौं कोटेश्वर तिनकुने बस्ने २६ वर्षिय छत्र थापा मृत फेला परेको हो ।
उनी खोलाको...
सन्दर्भ अन्तर्राष्ट्रिय श्रवण दिवसः बहिरोपना रोकथामका लागि यस्ता छन् विशेषज्ञका १० सुझाव
काठमाडौं, फागुन २०
अन्तर्राष्ट्रिय श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपना रोकथामका लागि १० सुझावहरु दिएको छ । सोसाईटीले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्रवण सम्बन्धी रोग र यसको रोकथामको उपाय...