Tuesday, January 21, 2025

जिल्ला सहकारी संघको अध्यक्षमा रायमाझी निर्वाचित

0
भक्तपुर, चैत्र ३ भक्तपुर जिल्ला सहकारी संघको अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित हुनुभएको छ । संघको शुक्रवार सम्पन्न २५ औं वार्षिक साधारणसभामा रायमाझी ७१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी गणेशमान चक्रधरले...

चैत्र २४ गते भक्तपुरमा ‘बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता’ हुने

0
भक्तपुर, चैत्र २ भक्तपुरमा पहिलोपटक ‘बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता’ हुने भएको छ । भक्तपुरको दत्तात्रयमा यही चैत्र २४ गते हुने एक दिवसीय सो प्रतियोगिता भक्तपुर जिल्ला मानन्धर युवा संघको संयोजन, काठमाण्डौं महानगरपालिकाको सहकार्यमा...

भक्तपुरको सल्लाघारीमा सत्गुरु माता सुदीक्षाजी महाराजले दुई दिन प्रवचन दिने

0
भक्तपुर, चैत्र २ सन्त निरंकारी मिशनका सत्गुरु माता सुदीक्षाजी महाराजले भक्तपुरको सल्लाघारीमा दुई दिन प्रवचन दिने भएको छ । सन्त निरंकारी मण्डल नेपालले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको २३ औं निरंकारी सन्त समागम नेपाल कार्यक्रममा सुदीक्षा...

माटोको ढिस्कोले पुरिएर ताथलीमा एक कामदारको मृत्यु

0
भक्तपुर, फागुन २८ भक्तपुरको ताथलीमा जग्गा प्लटिङ गर्न खनेको खाल्डोमा पुरिएर मंगलवार एक कामदारको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीको हलालगाउँमा अवैधरुपमा गरिएको जग्गा प्लटिङमा पर्खाल लगाउन जग खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर...

मतदाता नामावली अद्यावधिक शुरु, भक्तपुरमा थपिए २३१, हटे १३०९

0
भक्तपुर, फागुन २८ जिल्ला निर्वाचन कार्यालय भक्तपुरले फागुन २८ गतेदेखी मतदाता नामावली अद्यावधिक गर्ने कार्य शुरु गरेको छ । इलाम २ को प्रतिनिधिसभा सदस्य र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि मिति घोषणा भएपछि निर्वाचन...

सूर्यविनायक नगरपालिकाका सर्वोत्कृष्ट करदाता सम्मानित

0
भक्तपुर, फागुन २७ सूर्यविनायक नगरपालिकाले दुई उत्कृष्ट करदातालाई आइतवार सम्मान गरेको छ । नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाले सबै भन्दा धेरै कर बुझाउने ग्रिन भिलेज हाउजिङ प्रा.लि.लाई सर्वोत्कृष्ट करदाता र निक...

मध्यपुर थिमिमा सामूदायिक विद्यालयको दिवा खाजाका लागि त्रिपक्षीय सम्झौता

0
भक्तपुर, फागुन २७ मध्यपुर थिमि नगरपालिकाले एकिकृत भान्साघर सञ्चालन गरी सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध गराउने भएको छ । यसका नगरपालिकाको सभाहलमा मध्यपुर थिमि नगरपालिका, विश्व खाद्य कार्यक्रम र फुड फर लाईफ (जीवनका...

बिदाई भए डोलेश्वरका साधुसन्त

0
भक्तपुर, फागुन २७ महाशिवरात्रीका लागि महाशिवरात्रीका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत आएका भक्तपुरको सूर्यविनायकस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा आएका साधुसन्त तथा बाबाहरु शनिवार बिदाई भएका छन । उनीहरुलाई केदारनाथको शिर डोलेश्वर महादेव...

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

0
भक्तपुर, फागुन २६ नेपाल साहित्य मन्दिरले शनिवार दुई साहित्यकारलाई सम्मान गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकारलाई प्रदान...

सिमखोलामा खायमली पुनः अध्यक्ष निर्वाचित

0
भक्तपुर, फागुन २६ भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सिमखोला (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाको अध्यक्षमा पुनः नारायणभक्त खायमली निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको पाचौं वार्षिक साधारण सभाको क्रममा शनिवार सम्पन्न निर्वाचनमा खायमली निर्विरोध निर्वाचित हुनुभएको...

MOST POPULAR