विश्व धुम्रपान रहित दिवसमा वक्तृत्वकला प्रतियोगिता
भक्तपुर, जेठ १७
विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपाल एनसिडी एलायन्सले काठमाडौंको टोखास्थित श्री सत्यसाइ शिक्षा सदनमा विहिवार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा तिलंगटार माविकी सहिसा सिंह प्रथम भइन् भने सोही स्कुलका मोहित...
महिनावारीलाई जटिल बनाउन नहुनेमा सरोकारवालाको जोड
भक्तपुर, जेठ १७
महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौ महिनावारी स्वच्छता दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित र स्वच्छ बनाउन परिवार नै...
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ ः राष्ट्रपति पौडेल
भक्तपुर, जेठ १५
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने...
शताब्दी नारीबाट १०२ वर्षिया चन्द्रलक्ष्मी अभिनन्दित
भक्तपुर, जेठ १३
भक्तपुरकी १०२ वर्षिया ज्येष्ठ नागरिक शताब्दी नारीबाट अभिनन्दित हुनुभएको छ । भक्तपुर नगरपालिकाकी चन्द्रलक्ष्मी धौभडेल १०१ वर्ष पुरा गरी १०२ औं वर्षमा प्रवेश गरेको अवसरमा आइतवार उहाँलाई शताब्दी नारीबाट अभिनन्दन गरिएको हो...
भक्तपुर सांगीतिक समाजको अध्यक्षमा अल्वर्ट निर्वाचित
भक्तपुर, जेठ १३
भक्तपुर सांगीतिक समाजको अध्यक्ष अल्वर्ट बज्राचार्य निर्वाचित हुनुभएको छ । समाजको शनिवार सम्पन्न प्रथम अधिवेशनले बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
अधिवेशनले समाजको उपाध्यक्षमा इन्दिरा लाछिमस्यु र शशि कायष्ठ कसपाल, सचिवमा मानस...
सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा दोषी ठहर एक इन्जिनियरद्धारा आत्महत्या
भक्तपुर, जेठ ११
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका एक इन्जिनियरले बुधवार झुण्डिएर आत्महत्या गरेका छन । सुरक्षण मुद्रण केन्द्रको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विशेष अदालतले ६ महिना कैद र ५ करोड...
प्रेसमाथिको दमन र हस्तक्षेप अस्वीकार्य
भक्तपुर, जेठ १०
लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले स्वतन्त्र प्रेसमाथिको दमन र हस्तक्षेप स्वीकार्य नभएको बताएको छ । मिडियाबाट सहकारी ठगी प्रकरणका सूचना सामग्री प्रकाशन÷प्रसारण गरेकोमा त्यसलाई रोक्ने नियतले सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा...
आज २५६८औँ बुद्ध जयन्ती धुमधामले मनाईंदैं
भक्तपुर, जेठ १०
आज वैशाख शुक्ल पूर्णिमा । भगवान बुद्धको जन्म दिन । यसै अवसरमा शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती धुमधामले मनाईंदैछ । भगवान् बुद्धलाई विष्णुको दश अवतार मध्ये नवौँ अवतारका...
काभ्रेको पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने
भक्तपुर, जेठ ९
काभ्रेपलाञ्चोकको पाँचखालमा बागमती प्रदश स्तरीय ३ दिने स्काउट क्याम्प हुने भएको छ । पाँचखाल स्काउट नगर समितिको आयोजना र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको हो...
ख्वप तिलगंगा आँखा अस्पतालको सेवा शुरु
भक्तपुर, जेठ ७
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा आइतवारदेखी विधिवतरुपमा ख्वप तिलगंगा आँखा अस्पताल सञ्चालनमा आएको छ । ख्वप अस्पतालको चौंथो तलामा स्थापना गरिएको ख्वप तिलगंगा आँखा अस्पताल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...