भक्तपुरको दधिकोटबाट २ करोड लुटपाट गर्ने प्रहरीसहित चार जना पक्राउ, मामाको योजनामा भान्जाको घरमा...
भक्तपुर, असार ११
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर...
मध्यपुर थिमि नगरपालिकाले स्थानीय पेयपदार्थको प्रवद्र्धन गर्ने (नीति तथा कार्यक्रमको पूर्ण पाठसहित)
भक्तपुर, असार १०
मध्यपुर थिमि नगरपालिकाले स्थानीय उत्पादन खाद्य र पेयपदार्थको प्रवद्र्धन गर्ने नीति लिने भएको छ । मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सो जानकारी...
परियत्ति केन्द्रका केन्द्राध्यक्ष तथा सुपरिवेक्षकहरुका लागि परीक्षा सम्बन्धि अभिमुखिकरण तालिम
काठमाण्डौ, असार १० गते ।
परियत्ति केन्द्रका केन्द्राध्यक्ष तथा सुपरिवेक्षकहरुका लागि परीक्षा सम्बन्धि अभिमुखिकरण तालिम हिजो आइतवार काठमाण्डौस्थित विश्व शान्ति विहारमा सम्पन्न भएको छ ।
नेपाल बौद्ध परियत्ति शिक्षाको परीक्षा तथा दीक्षान्त उपसमितिको आयोजनामा सम्पन्न उक्त...
‘कायनगर’ पुस्तक विमोचन तथा बुद्ध धर्म संघ जूम परिवारद्वारा भन्ते, गुरुमाहरु अभिनन्दित
ललितपुर, असार ९ गते ।
भिक्षु धर्मगुप्त महास्थविरद्वारा नेपालभाषा, नेपाली र अंग्रेजी तीनवटा भाषामा अनुवादित पुस्तक ‘कायनगर’ को हिजो शनिवार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आयोजित उक्त कार्यक्रममा भिक्षु...
सूर्यविनायकको प्रमुख प्राथमिकतामा कृषि
भक्तपुर, असार ९
सूर्यविनायक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको छ । नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई...
सुमोको ठक्करले पैदलयात्रीको मृत्यु
भक्तपुर, असार ८
भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सुमो गाडीको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ । सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा १३ च २२६५ नंको सुमोले ठक्कर दिँदा बाग्लुङ गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर...
पत्रकार महासंघको चुनाव असार २२ गते
भक्तपुर, असार ८
नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि घोषणा गरेको छ । यसअघि गत बैशाख २१ र २२ गते काठमाण्डौंमा सम्पन्न २७ औं महाधिवेशनमा गत जेठ २६ गते शनिवार निर्वाचन गर्ने...
मिडिया काउन्सिल विधेयक पुनर्लेखन गर्नुपर्ने सरोकारवालाहरुको माग
भक्तपुर, असार ६
मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’ सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल एफएम नेटवर्कले काठमाडौँमा गरेको मिडिया काउन्सिल विधेयक अन्तरसम्वाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयक पुनर्लेखन...
‘कनेक्टिङ कर्णाली’–२ हजारले गरे अवलोकन
भक्तपुर, असार ४
शब्द, दृश्य, चित्र र उत्पादनमार्फत् कर्णालीलाई राजधानीसँग जोड्न काठमाण्डौंमा आयोजित तीन दिने ‘कनेक्टिङ कर्णाली’ अभियान सोमवार सम्पन्न भएको छ । मनघरी फाउण्डेशनले नयाँबानेश्वरको बानेश्वर एन बी सेन्टर उमोजा कफीमा आयोजित अभियानमा कर्णालीको...
नेपाल पत्रकार महासंघको अबको रोडम्याप
जगतकृष्ण प्रजापति, भक्तपुर असार ३
नेपाल पत्रकार महासंघ अहिले सदस्यता विवादमा फसेको छ । गत बैशाख २१ र २२ गते काठमाण्डौंमा सम्पन्न २७ औं महाधिवेशनले जेठ २६ गते निर्वाचन गरी नयाँ नेतृत्व चयन गर्ने घोषणा...