मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट
भक्तपुर, असार १६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
शिक्षा शाखाका अनुसार परीक्षामा आदर्श मावि सानोथिमिबाट एसईईमा...
बैधानिक संरचनाबाट विवाद टुंग्याएर निर्वाचनमा जान पत्रकार महासंघका पूर्वअध्यक्षहरुको अपिल
भक्तपुर, असार १६
नेपाल पत्रकार महासंघका पाँचजना पूर्वअध्यक्षहरुले बैधानिक संरचनाबाट विवाद टुङ्ग्याएर तत्काल निर्वाचनमा जान अपिल गरेका छन् । पूर्वअध्यक्षहरुले आइतबार एक वक्तव्य प्रकाशित गरी महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान...
अनुशासित र कर्तव्यनिष्ठ नागरिक बनाउन स्काउटिङ्ग आवश्यक
भक्तपुर, असार १५
नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुरको आयोजनामा शनिवार स्काउट मास्टर भेलाका साथ समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार नागरिक उत्पादन गर्न स्काउटिङ्ग शिक्षा अपरिहार्य भएकोमा जोड...
आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले योगदान दिनुपर्छ – प्रजिअ श्रेष्ठ
भक्तपुर, असार १५
भक्तपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रोशनी कुमारी श्रेष्ठले आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले आ– आफ्नै ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरले शुक्रवार आयोजित जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा प्रजिअ श्रेष्ठले...
असार १५ ः धान दिवस र दही चिउरा खाने पर्व
भक्तपुर, असार १५
२१ औं राष्ट्रिय धान दिवसको अवसरमा शनिवार रोपाईं महोत्सवलगायतका विविध कार्यक्रम आयोजना गरिदैंछ । वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको...
शीतल निवासमा धान रोपाइँ, राष्ट्रपति पौडेल सहभागी
भक्तपुर, असार १५
२१ औं राष्ट्रिय धान दिवसको अवसरमा शनिवार राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुभयो ।
रोपाइँ...
पत्रकार महासंघको केन्द्रीय कार्यालयमा प्रेस युनियनले लगाए ताला
भक्तपुर, असार १५
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा नेपाल प्रेस युनियनले शुक्रवार राती ताला लगाएको छ । निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने पूर्व सन्ध्यामा प्रेस युनियनले मतदाता नामावलीमा विमत्ती जनाउँदैं ताला लगाएको हो ।
महासंघले विधि...
सानो थिमिस्थित बाल सुधार गृहमा झडप
भक्तपुर, असार १४
भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहमा शुक्रवार साँझ झडप भएको छ । सुधार गृहमा रहेका बाल बिज्याईंकर्ताहरुलाई अन्यत्र स्थानान्तरण गरेको र अन्यत्रबाट त्यहाँ ल्याएको विषयमा विवाद हुँदा झडपको स्थिती बनेको प्रहरी स्रोतले...
परम्परागत वाद्यवादनका मूल तथा जेष्ठ गुरुजनहरुलाई ललितपुर १६ वडाद्वारा सम्मान
सुनीता तुलाधर शिल्पकार । असार १४ गते, शुक्रवार ।
ललितपुर महानगरपालिका वडा नं १६ का परम्परागत वाद्यवादनका १५ जना मूल गुरुहरुलाई उहाँहरुले जीवनभर वाद्यवादनतर्फ पुर्याउनु भएको योगदानको कदरस्वरुप उक्त महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले एक...
महासंघका केन्द्रिय सदस्य साहलाई विशेषको सफाई
भक्तपुर, असार ११
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साहले विशेष अदालतबाट सफाई पाएको छ । सप्तरीबाट गोरखापत्रका समाचारदाता समेत रहनुभएका साहलाई सेनेटरी प्याड खरिद सम्बन्धी मुद्दामा सफाई मिलेको हो ।
सप्तरीको रुपनी गाउँपालिकाले आर्थिक वर्ष...