Friday, December 27, 2024

राजनीतिक प्रतिष्पर्धाकाबीच विकास निर्माणमा एक ठाउँमा उभिने सांसदहरुको प्रतिवद्धता

0
भक्तपुर, असार २६ भक्तपुरका प्रतिनिधि सभा सदस्यद्धय दुर्लभ थापा र सन्तोष परियार एवम् बागमती प्रदेश सभा सदस्य किरण थापाले राजनीतिक प्रतिष्पर्धा भएपनि भक्तपुरको विकासमा सधै एक ठाउँमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । भक्तपुरको सूर्यविनायकमा बुधवार...

लोकतन्त्रको स्थायित्व र राजनैतिक स्थिरताको लागि कांग्रेस एमाले समीकरण –सांसद थापा

0
भक्तपुर, असार १९ नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण लोकतन्त्रको स्थायित्व र राजनैतिक स्थिरताको लागि भएको बताउनुभएको छ । पछिल्लो राजनैतिक घटनाक्रम र बदलिँदो...

संविधान संशोधनको एजेण्डासहित कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति

0
भक्तपुर, असार १८ संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि संविधान संशोधनको एजेण्डासहितको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर...

भक्तपुर नगरपालिकाको १६ औं नगरसभा शुरु

0
भक्तपुर, असार ८ भक्तपुर नगरपालिकाको १६ औं नगरसभा बैठक शुक्रवार शुरु भएको छ । बैठकको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमले जनताको गाँस,...

सूर्यविनायकको नगरप्रमुखलाई कांग्रेसको १४ बुँदें ध्यानाकर्षपत्र

0
भक्तपुर, असार ४ नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले मंगलवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई १४ बुँदें ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई कांग्रेसले विकास...

बहुसंख्यक जनताले संघीयता बुझ्न सकेको छैन – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, असार ३ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपालका बहुसंख्यक जनताले संघीयता अझै बुझ्न नसकेको बताउनुभएको छ । कानुन अध्ययन समाज–नेपालले सोमवार भक्तपुरमा आयोजित ‘संघीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक विचार गोष्ठीमा अध्यक्ष...

राप्रपाको भक्तपुर अध्यक्ष कार्की निर्वाचित

0
भक्तपुर, जेठ १९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भक्तपुरको अध्यक्षमा अर्जुन कार्की निर्वाचित हुन भएको छ । राप्रपाको शुक्रवार सम्पन्न जिल्ला अधिवेशनले कार्कीलाई अध्यक्ष निर्पाचित गरेको हो । कार्कीले १९५ मत प्राप्त गर्नुभयो भने उहाँका...

लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनुपर्छ–बागमती प्रदेश सांसद श्रेष्ठ

0
भक्तपुर, जेठ १८ बागमती प्रदेश सभा सदस्य सांसद सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बताउनुभएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल...

आज गणतन्त्र दिवस

0
भक्तपुर, जेठ १५ आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई...

MOST POPULAR