मध्यपुर थिमि नगरपालिका वडा लिग – वडा नं. २ विरुद्ध ५ को शानदार जित,...
भक्तपुर, फागुन ५
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा शनिवार वडा नं. ५ ले वडा नं. २ माथि शानदार जित निकाल्दा वडा नं. ४ र ६ बीचको खेल भने १–१ गोलको बराबरी भएको छ...
पूर्ण स्तनपान प्रबद्र्धनका लागि अभिमुखीकरण
भक्तपुर, फागुन ४
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले पूर्ण स्तनपान प्रबद्र्धनका लागि आमा समूह र स्वास्थ्यकर्मीहरुलाई शुक्रवार अभिमुखीकरण गरेको छ । केन्द्रले भक्तपुर नगरपालिकाका आमा समूहका प्रतिनिधि, भक्तपुर अस्पताल र सिद्धि स्मृति महिला तथा बाल...
मध्यपुर थिमि नगरपालिका वडा लिग– आशिषको गोलमा वडा नं. १ को बराबरी
भक्तपुर, फागुन ४
खेल सकिन एक मिनेट बाँकी छँदा आशिष कवेले गरेको गोलको मद्दतले मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलमा वडा नं. १ ले वडा नं. ८ लाई शुक्रवार बराबरीमा रोक्न सफल भएको छ ।
एक...
मध्यपुर थिमि नगरपालिका वडा लिग – वडा नं. ९ को दोस्रो जित
भक्तपुर, फागुन ३
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ९ ले लगातार दोस्रो जित दर्ता गरेको छ । सानो थिमिस्थित मध्यपुर खेल मैदानमा बिहिवार सम्पन्न दोस्रो खेलमा वडा नं. ९ ले वडा...
मध्यपुर थिमि नगरपालिका वडा लिग – वडा नं. ५ र ६ बीचको खेल गोलरहित...
भक्तपुर, फागुन ३
दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता २०८० मा वडा नं. ५ र ६ ले गोलरहित बराबरी खेलेको छ । सानोथिमिस्थित खेल मैदानमा जारी लिगमा बुधवार सम्पन्न खेलमा दुवै टीमले गोल...
कांग्रेस महासमिति बैठकका लागि तीन बुँदें नारा तय
भक्तपुर, फागुन ३
नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने महासमिति बैठकका लागि ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने तीन बुँदें नारा तय गरेको छ...
कांग्रेस नेताहरुद्धारा महासमिति बैठकस्थलको निरीक्षण
भक्तपुर, फागुन २
नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले मंगलवार साँझ महासमिति बैठक स्थलको निरीक्षण गर्नुभएको छ । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुन गइरहेको...
आज श्री पञ्चमी, भक्तपुरका सरस्वती मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
भक्तपुर, फागुन २
आज माघ शुक्ल पञ्चमी अर्थात् श्री पञ्चमी । नेपाल सम्बतमा यसलाई सिल्लाथ्व पञ्चमी भनिन्छ । यसै दिनदेखी शिशिर ऋतुको समाप्त भई बसन्त ऋतु शुरु हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ...
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–दुवै खेल बराबरीमा सकियो
भक्तपुर, फागुन १
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता–२०८० को मंगलवार सम्पन्न दुई वटै खेल बराबरीमा सकिएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा सानोथिमिस्थित मैदानमा जारी लिगको मंगलवार सम्पन्न...
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल शुरु, साविक विजेता वडा नं. ९ को विजयी...
भक्तपुर, माघ २९
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा आज (सोमवार)देखी शुरु...