नेपाल आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न सफल
भक्तपुर, जेठ ५
नेपाल पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न सफल भएको छ । विश्वकप एसिया क्वालिफायर अन्तर्गत सुपर थ्रीको सोमवार सम्पन्न...
सानोथिमि क्याम्पस स्ववियू अध्यक्ष ठगुन्नाले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
भक्तपुर, जेठ ४
सानो थिमि क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) अध्यक्ष नरेन्द्र सिंह ठगुन्ना क्याम्पस प्रमुख माधवकुमार श्रेष्ठको कार्यकक्षमा तोडफोड गरेका छन । गत जेठ...
बि डिभिजनमा मध्यपुर युथको चौंथो जित, टर्यो रेलिगेसन
भक्तपुर, जेठ ४
मध्यपुर युथ एशोसियसनले बि डिभिजन लिगमा चौंथो जित निकालेसँगै रेलिगेसन खतरा टरेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा आइतवार सम्पन्न खेलमा मध्यपुर युथले...
लुम्बिनीमा आज हावाहुरीका साथ पानी पर्नाले शीतलताको अनुभव
लुम्बिनी, जेठ २ गते ।
लुम्बिनीमा आज दिउँसो तेज हावाहुरीका साथ पानी परेको छ ।
विगत केही दिनदेखि प्रचण्ड गर्मीले जनजीवन कष्टकर भइरहेको थियो । वायुको...
अधुरो किरियापुत्री भवनको निर्माण पुरा गर्न गटठ्ठाघरमा महायज्ञ
भक्तपुर, जेठ १
अधुरो किरियामुत्री भवन निर्माणका लागि मध्यपुर थिमि–३, गठ्ठाघरमा श्रीमद् भागवत महायज्ञ हुने भएको छ । पितृमुक्तिको लागि १३ दिनसम्म गरिने किरिया कर्मका...
नक्कली कागजपत्र बनाउने गिरोह पक्राउ
भक्तपुर, जेठ १
सरकारी कार्यालय, स्थानिय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।...
लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ
भक्तपुर, जेठ १
लागूऔषधसहित मध्यपुर थिमि नगरपालिका–६, सिद्धिकाली चोकबाट प्रहरीले बिहिवार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिद्धिकालीमा डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल...
मध्यपुर थिमि जिल्लाको सबैभन्दा कम बेरुजु हुने पालिका
भक्तपुर, जेठ १
मध्यपुर थिमि नगरपालिका जिल्लाको सबैभन्दा कम बेरुजु हुने पालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार...
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
भक्तपुर, जेठ १
भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बोलकोटबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाँउपालिका–२ ओखरपौवा घर भई...
लागूऔषधसहित पाँच जना पक्राउ
भक्तपुर, जेठ १
लागूऔषधसहित प्रहरीले बुधवार पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले मध्यपुर थिमि–९, बोदेबाट पक्राउ गरेको...