Thursday, January 16, 2025

नेविसंघले बुझाए सरकारलाई ६ बुँदें ज्ञापनपत्र

0
भक्तपुर, जेठ १ नेपाल विद्यार्थी संघ भक्तपुरले मंगलवार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । नेविसंघले सहकारी वचतकर्ताहरुको वचत फिर्ता गराउन, सहकारीको समस्यालाई...

पत्रकारितामा प्रविधि भन्दा कन्टेन्ट महत्वपूर्ण

0
ललिता साह, भक्तपुर, जेठ १ पत्रकारिता क्षेत्रका विज्ञहरुले पत्रकारितामा प्रविधि भन्दा पनि कन्टेन्ट महत्वपूर्ण रहेको बताएका छन । उनीहरुले पत्रकारितामा गल्ती भए सच्याउने तत्परता देखाउनुपर्नेमा समेत जोड दिएका छन । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको संयोजन...

नेपाल बौद्ध परियत्ति शिक्षाको ६१ औं दीक्षान्त समारोह, कोविद उपाधिका बोर्ड प्रथम कृष्ण प्रसाद...

0
न्यूजअफ । बैशाख ३० गते, काठमाण्डौ । “सद्धम्म कोविद” उपाधि परियत्ति शिक्षामा अति सम्मानीय मानिन्छ, उक्त ‘कोविद’ उपाधिमा यसवर्ष बोर्ड प्रथम हुनुभएका कृष्ण प्रशाद मानन्धरलाई एक समारोहका बीच विश्वशान्ति विहार, मीनभवन, काठमाण्डौमा स्वर्ण पदकले सम्मानित...

भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्तीमा विविध कार्यक्रम

0
सुनीता तुलाधर, ललितपुर, बैशाख २९ नेपालका प्रथम संघनायक दिवंगत भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्ती शुक्रवार श्री शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम आयोजना गरी मनाईएको छ । कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्म...

पत्रकार तमखूलाई पितृशोक

0
भक्तपुर, बैशाख २९ भक्तपुरका पत्रकार राम गोपाल तमखूलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष, न्यूज २४ टेलिभिजनका भक्तपुर संवाददाता एवम् जन्त्रडटकमका सञ्चालक तमखूका...

गोदावरी मेयर कपको सेमिफाइनल जेठ २ गते हुने

0
भक्तपुर, बैशाख २८ गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका दुवै खेल आगामी जेठ २ गते बुधबार हुने भएको छ । गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमै दुवै सेमिफाइनल खेल जेठ...

आज अक्षय तृतिया, डोलेश्वरमा चार वटै ढोका खुला

0
भक्तपुर, बैशाख २८ वैशाख शुक्ल तृतीयाको अवसरमा आज (शुक्रवार) सनातन धर्मावलम्बीहरुले अक्षय तृतिया पर्व मनाउँदैछन । यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ । ब्रह्मा–विष्णु–महेश्वरको आह्वान गरी...

पारदर्शीता र सुशासन एकअर्काको पुरक ः राष्ट्रपति पौडेल

0
भक्तपुर, बैशाख २७ राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताउनुभएको छ । उहाँले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गर्नुभयो । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)...

कानून दिवसमा ‘ख्वय न्याय दबू’ पुस्तक सार्वजनिक

0
भक्तपुर, बैशाख २७ ख्वप कलेज अफ लले ‘ख्वप न्याय दबू’ नामको पुस्तक सार्वजनिक गरेको छ । ७२ औं कानून दिवसको अवसरमा बुधवार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उक्त पुस्तक विमोचन गर्दै सार्वजनिक गरेको...

MOST POPULAR