Tuesday, July 15, 2025

संविधानको भावना र मर्म विपरित संविधान संशोधन हुँदैन–का.वा.प्रधानमन्त्री सिंह

0
भक्तपुर, असोज ९ कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको भावना र मर्म विपरित संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको छ । भक्तपुरको सल्लाघारीमा आयोजित भक्तपुर साँस्कृतिक, पर्यटन...

साँगाको झोलुङ्गे पुलको टिकट काउण्टर तोडफोड गर्ने आशिका तामाङविरुद्ध प्रहरीमा जोहरी दर्ता

0
भक्तपुर, असोज ९ आफुलाई अभियन्ता बताउने आशिका तामाङलाई कानूनी कारवाही गर्न सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा मंगलवार जाहेरी दिएको छ । सूर्यविनायक नगरपालिकाको वडा नं....

ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना

0
भक्तपुर, असोज ९ फोहोरकै थुप्रोमा खाद्य सामग्री राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्¥याइ गरेको भन्दै ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना गरिएको छ । जिल्ला...

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा मध्यपुर थिमि प्रथम

0
भक्तपुर, असोज ८ मध्यपुर थिमि नगरपालिका आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको सूचांकको आधारमा गरिएको मूल्यांकनमा प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले...

साफ यु–१७ फुटबल – सुजनको ह्याट्रिकमा नेपालको पहिलो जित

0
भक्तपुर, असोज ७ नेपालले साफ यु–१७ च्याम्पियनसिपमा सोमवार भएको खेलमा श्रीलंकालाई पराजित गर्दै पहिलो जित हात पारेको छ । भुटानको चाङलिमिथाङ रङ्गशालामा भएको खेलमा नेपालले...

एएफसी यू–२० एसियन कप छनोट ः समीरको ह्याट्रिकमा नेपालको जित

0
भक्तपुर, असोज ७ समीर तामाङको ह्याट्रिक मदतमा नेपालले एएफसी यु–२० एसियन कप छनोटमा सोमवार घरेलु टोली चाइनिज ताइपेइलाई ३–१ ले पराजित गरेको छ । समूह...

जनस्वास्थ्य कार्यालयको वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी शुरु

0
भक्तपुर, असोज ७ जनस्वास्थ्य कार्यालयको वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी सोमवार शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा जिल्लास्थित स्वास्थ्य कार्यालय,...

लागू औषध नियन्त्रण सम्बन्धी कविता प्रतियोगितामा मेरी गोल्डका आन्भी प्रथम

0
भक्तपुर, असोज ७ जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतवार आयोजित कविता प्रतियोगितामा मेरी गोल्ड ईङ्गलिस बोर्डिङ स्कुल बालकोटका आन्भी पाण्डे प्रथम हुनुभएको छ । प्रशासनले लागू...

जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ हुन ः राष्ट्रपति पौडेल

0
भक्तपुर, असोज ६ राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ रहेको बताउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आइतवार...

शंखधर सहकारीको खुद नाफा ८२ लाख ६७ हजार

0
भक्तपुर, असोज ६ मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ लाख ६७ हजार ७९४ रुपैंया खुद नाफा...

MOST POPULAR