नेवार समूदायले आजै मनाए महाअष्टमी
भक्तपुर, असोज २४
भक्तपुरका नेवार समूदायले आज (बिहिवार) मोहनी नखः अर्थात बडादशैंको महाअष्टमी पर्व मनाएका छन । पञ्चाङ्गको पात्रो अनुसार भोली शुक्रवार महाअष्टमी भएता पनि...
सूर्यविनायकका बाढी पहिरो पिडितलाई सांसद थापाको खाद्यान्न सहयोग
भक्तपुर, असोज २३
प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरका बाढी पहिरो पिडितलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । सांसद थापाले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९...
बडादशैंको तिथि विवाद – भक्तपुरमा २३ गते फुलपाती
भक्तपुर, असोज २१
बडादशैंको सातौं दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन मनाईने फुलपाती पर्व भक्तपुरमा असोज २३ गते मनाईने भएको छ । पञ्चाङ्गको पात्रो अनुसार...
नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु, आज घरघरमा जमरा राख्दै
भक्तपुर, असोज १७
नेपालीहरुको ठूलो पर्व बडादशैं आजबाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ मनाईने बडादशैंको पहिलो...
थिमि स्वावलम्बनको खुद नाफा १ करोड ५५ लाख
भक्तपुर, असोज १३
मध्यपुर थिमि नगरपालिका–६ चपाचोस्थित थिमि स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ५५ लाख ७० हजार...
ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुको सबैको दायित्व हो – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, असोज १३
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुको सबैको दायित्व भएको बताउनुभएको छ । मध्यपुर थिमि–६, बहाखाबजारस्थित भिमसेन मन्दिरसँगैंको बारा...
भक्तपुरमा पहिरोले गर्भवती महिला सहित ५ जनाको मृत्यु, १ जना घाईते, ४१ जनाको उद्धार
भक्तपुर, असोज १२ ।
दुई दिनदेखी परेको अविरल वर्षाले भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसेमा र वडा नं. ८ को...
भक्तपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक
भक्तपुर, असोज ११
भक्तपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रवार नेपालीहरुको मूख्य चाडपर्वहरु बडादशैँ, तिहार र छठ...
भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाको स्वागत
भक्तपुर, असोज ११
४५ औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रवार भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पहिलो दुई विदेशी पर्यटकलाई उपहारसहित स्वागत गरेको छ । नगर...
पाँच दिने भक्तपुर महोत्सव हुने
भक्तपुर, असोज १०
आगामी मंसिर अन्तिम साता पाँच दिने भक्तपुर महोत्सव हुने भएको छ । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रवद्र्धन गर्दै आन्तरिक...