नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, लक्ष्मीनरसिंह मन्दिर र इखालाछी मठको निरीक्षण
भक्तपुर, मंसिर १९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरभित्र पुनर्निर्माणाधिन ऐतिहासिक दरवार र मठ मन्दिरहरुको निरीक्षण गर्नुभएको छ । बिजुक्छेंले मंगलवार...
नेशनल बी चेस च्याम्पियनसिप भक्तपुरमा शुरु
भक्तपुर, मंसिर १८
नेशनल बी चेस च्याम्पियनसिप मंगलवारदेखी भक्तपुरमा शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सूर्यविनायक नगरपालिकाको...
मध्यपुर महोत्सव–२०८१– नगरका ८० भन्दाबढी स्थानमा २०० स्टल रहने
भक्तपुर, मंसिर १८
मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते आयोजना गर्ने मध्यपुर महोत्सव–२०८१ मा ८० भन्दाबढी स्थानमा २ सय भन्दा बढी...
भक्तपुरमा एड्स संक्रमित एक सय ५१ जना
भक्तपुर, मंसिर १६
भक्तपुर जिल्लामा कुल एक सय ५१ एचआईभी एड्स संक्रमित रहेको छ । उनीहरु सबैले औषधि सेवन गरिरहेको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ...
मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय आवश्यक – नगर प्रमुख श्रेष्ठ
भक्तपुर, मंसिर १६
मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय, व्यवहारिक एवं संस्कारयुक्त शिक्षा आवश्यक रहेको बताउनुभएको छ...
शैलेन्द्र र सिन्दिरा बने बुद्धिचाल च्याम्पियन
भक्तपुर, मंसिर १६
शैलेन्द्र न्यौपाने र सिन्दिरा जोशी तेस्रो राष्ट्रब्यापी र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन । शैलेन्द्र पुरुषतर्फ र सिन्दिरा महिलातर्फ च्याम्पियन बनेका...
एसियन प्यासिफिक करातेमा नेपाललाई २ स्वर्णसहित ९ पदक
भक्तपुर, मंसिर १६
सिंगापुरमा सम्पन्न १६ औं एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक...
एनपिएलमा जनकपुरको विजयी शुरुवात, विराटनगर ८ विकेटले पराजित
भक्तपुर, मंसिर १५
काठमाण्डौंमा शनिवारबाट शुरु भएको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । त्रिवि मैदान किर्तिपुरमा जनकपुरले विराटनगर...
काभा क्लब च्याम्पियनसिप भलिबलमा ५ टोली
भक्तपुर, मसिर १५
नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा चार राष्ट्रका पाँच टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल भलिबल संघको आयोजना र...
एनपिएल विजेतालाई एक करोड ११ लाख
भक्तपुर, मसिर १५
काठमाण्डौंमा शनिवारदेखी शुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)को विजेताले एक करोड ११ लाख रुपैंया पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ...