Sunday, January 12, 2025

मौलिक चावपर्वलाई संरक्षण गर्नुपर्छ – सांसद थापा

0
भक्तपुर, साउन १६ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अनावश्यक भोजभटेर कटौती गरेर मौलिक चावपर्व मनाई यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले साउन १५...

श्री पद्य माविको भवन निर्माणका लागि संसदमा सांसद थापाले उठाए आवाज

0
भक्तपुर, साउन १५ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरको जेठो विद्यालय श्री पद्य माविको भवन निर्माणका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकको शुन्य समयमा सांसद...

पेरिस ओलम्पिकमा सुस्मिता र डुवान प्रारम्भिक चरणबाटै बाहिरिए

0
भक्तपुर, साउन १३ पेरिस ओलम्पिक २०२४ मा नेपाली खेलाडीहरुको निराशाजनक प्रदर्शन आइतवार पनि दोहोरिएको छ । ओलम्पिकमा आइतवार प्रतिष्पर्धा गरेका सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवान लामाले खराब प्रदर्शन गरेका छन । दुवै जनाले आफ्नो...

श्रीलंका पहिलो पटक एसीसी महिला एसिया कप च्याम्पियन

0
भक्तपुर, साउन १३ श्रीलंका पहिलो पटक एसीसी महिला एसिया कपको च्याम्पियन बनेको छ । श्रीलंका आइतबार सम्पन्न फाइनलमा साविक विजेता भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो । श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा भारतले...

चाँगुनारायण, झौखेल, दुवाकोट खानेपानीमा प्रधुम्न निर्वाचित (मत परिणामसहित)

0
भक्तपुर, साउन १३ चाँगुनारायण, झौखेल, दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा प्रधुम्न पोखरेल निर्वाचित भएका छन । समितिको शनिबार सम्पन्न निर्वाचनमा पोखरेल ३४४ मतका साथ अध्यक्षमा निर्वाचित भएको हो । उहाँका प्रतिष्पर्धी दिनेश न्यौपानेले...

टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

0
भक्तपुर, साउन १३ भक्तपुरमा टिपरले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । घाईतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतवार बिहान सवा एक बजे...

पेरिस ओलम्पिकमा प्रिन्स भिक्टरसँग सोझो सेटमा पराजित

0
भक्तपुर, साउन १३ पेरिस ओलम्पिक २०२४ अन्तर्गत शनिवार राती सम्पन्न व्याडमिन्टन खेलमा नेपाली स्टार खेलाडी प्रिन्स दाहाल समूह चरणको पहिलो खेलमा पराजित भएका छन । उनी विश्व वरियतामा दोस्रो नम्बरमा समेत रहेका डिफेन्डिङ च्याम्पियन डेनमार्कका...

पेरिस ओलम्पिकमा स्यान्टु प्रारम्भिक चरणबाटै बाहिरिए

0
भक्तपुर, साउन १३ पेरिस ओलम्पिकमा नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् । उनी सेनेगलका इब्राहिम डिएवसँग ४–० को सोझो सेटमा पराजित भएका हुन् । स्यान्टुले पहिलो सेटमा इब्राहिमलाई कडा टक्कर दिएका...

वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी छ – सांसद थापा

0
भक्तपुर, साउन १३ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । राष्ट्रका नाममा दुई घण्टा अभियानको संयोजनमा शनिवार आयोजित सूर्यविनायक नगरपालिकाका वडा...

मध्यपुर थिमि नगरपालिका आइतवार बन्द हुने

0
भक्तपुर, साउन ११ मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालय आइतवार बन्द हुने भएको छ । किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको असामयिक निधन भएको शोकमा मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालय आइतवार बन्द हुने भएको हो...

MOST POPULAR