मध्यपुर थिमिमा ५ वटा पसलमा आगलागी हुँदा १२ लाखको क्षती
भक्तपुर, चैत्र ३
भक्तपुरको मध्यपुर थिमि–४ स्थित मध्यपुर अस्पतालनजिक जस्ताको टहरामा भएको ५ वटा पसलमा आगलागी हुँदा करिव १२ लाख रुपैंयाको क्षती गरेको छ ।
काभे्रपलान्चोक...
केएसएलका कार्यकारी निर्देशक संग्रौलामाथि लागेको आरोप छानविन गर्न समिति गठन
भक्तपुर, चैत्र ३
काठमाण्डौं स्कुल अफ ल (केएसएल)का कार्यकारी निर्देशक डा. युवराज संग्रौला जोडिएको यौन दुव्र्यवहार सम्बन्धी आरोपका विषयमा छानविन गर्न व्यवस्थापन समितिले जाँचबुझ समिति...
अनेरास्ववियु मध्यपुर थिमि नगरसमितिका पूर्वअध्यक्ष विवेक भासिमासहित दर्जनौ युवा नेपाली कांग्रेसमा प्रवेश
भक्तपुर, चैत्र १
नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मध्यपुर थिमि नगरसमितिका पूर्वअध्यक्ष विवेक भासिमाको नेतृत्वमा एक सय भन्दा बढी...
भक्तपुरमा स्कार्पियो अनियन्त्रित भई पल्टिँदा ८ जना घाइते
भक्तपुर, फागुन २९
भक्तपुरमा स्कार्पियो पल्टिँदा ८ जना घाईते भएका छन । सूर्यविनायक नगरपालिका–७ मा गुण्डुतर्फ जाँदै गरेको स्कार्पियो आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ८...
अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा १० दिने अल्पकालिन “उपसम्पदा भिक्षु”को दीक्षा
बुटवल, फागुन २९ गते विहिवार ।
अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरको उपाध्यायात्वमा बुटवल, डिङ्गरनगरस्थित अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा फागुन २२ गते...
रंगहरुको पर्व फागु, भक्तपुरमा प्रेमको प्रतिकको रुपमा पृथक ढंगले मनाईंदैं
लक्ष्मी गारु, भक्तपुर, २९ फागुन
रंगहरुको पर्व फागु अर्थात होली आज (बिहिवार) काठमाण्डौं उपत्यकासहित पहाडी जिल्ला र भोली (शुक्रवार) तराई मधेशका जिल्लाहरुमा हर्षोल्लासका साथ धुमधामले...
साथीको हत्याको आरोपमा बादल करागार चलान
भक्तपुर, फागुन २८
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका युवक निरज लामा (निरोज)को हत्या आरोपमा पक्राउ परेका उनका साथी बादल तामाङ कारागार चलान...
भक्तपुर नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जित्यो
भक्तपुर, फागुन २७
भक्तपुर जिल्लाव्यापी १३ औँ राष्ट्रपति रनिङ शिल्ड भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा भक्तपुर नगरपालिकाले...
सानोथिमिमा अचेत अवस्थामा फेला परेका युवकको मृत्यु
भक्तपुर, फागुन २७
भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आर्मी व्यारेक नजिकको ओरोलोमा मंगलवार बिहान अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार...
स्थापनाको २७ वर्षपछि मध्यपुर थिमि नगरपालिका प्रशासनिक भवन निर्माण गर्दै
भक्तपुर, फागुन २६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका स्थापना भएको २७ वर्षपछि आफ्नै प्रशासनिक भवन बन्ने भएको छ । स्थापनाकालदेखी वडा नं. ६ स्थित पुरानो स्वास्थ्य...










