थिमिको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रामा यसवर्ष विरेन्द्रभक्तले जिब्रो छेडाउने
भक्तपुर, साउन २६
मध्यपुर थिमिको ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा’मा यसवर्ष मध्यपुर थिमि–५ का बासिन्दा विरेन्द्रभक्त श्रेष्ठले मेय् प्वाः खने (जिब्रो छेडाउने) भएको छ । उहाँले जिब्रो छेडाउन लाग्नु भएको यो तेस्रो पटक हो...
‘नेपालमा राम्रो केही छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ – महामन्त्री थापा
भक्तपुर, साउन २६
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘नेपालमा राम्रो केही छैन’ भन्ने भाष्य निर्माण गरेर अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताउनुभएको छ । श्याम बहादुर कार्की स्मृति प्रतिष्ठानले स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति...
उच्चस्तरीय प्रशिक्षणका लागि नेपाल र काजकिस्तान चेस संघबीच सम्झौता
भक्तपुर, साउन २६
नेपाल बुद्धिचाल महासंघ र कजाकिस्तान चेस संघबीच शुक्रवार नेपाली खेलाडीहरुलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्बन्धमा सम्झौता भएको छ । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले कजाकस्तान चेस संघका कार्यकारी निर्देशक दौलेटोभा जिबिसँग दुईपक्षीय...
आफ्नै स्कुल बसको ठक्करले ६ वर्षिया बालिकाको मृत्यु
भक्तपुर, साउन २५
भक्तपुरको कटुञ्जेमा स्कुल बसको ठक्करले शुक्रवार ६ वर्षिया बालिकाको मृत्यु भएको छ । स्कुलबाट घर फर्केकी ती बालिकालाई उनकै स्कुलको बसले ठक्कर दिएको हो ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तिनधारे नजिक सल्लाघारीबाट सुवर्णेश्वरतर्फ जाँदैं...
बागमती प्रदेशको सामाजिक विकास मन्त्री खड्गीद्धारा श्री पद्य माविको अवलोकन
भक्तपुर, साउन २५
भक्तपुरको नै पहिलो विद्यालयको भौतिक अवस्था देखेर बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले दुःख लागेको बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले सय वर्ष पुरा भएको विद्यालयको भौतिक पूर्वाधारको विकासमा स्थानीय...
उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाश्मी बिच शिष्टाचार भेट
भक्तपुर, साउन २४
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका महामहिम राजदूत अबरार एच हाश्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय तथा अन्तरराष्ट्रिय...
बुद्धिचालको बन्द प्रशिक्षण आजबाट शुरु, तयारीका लागि आइपुगे विदेशी प्रशिक्षक
भक्तपुर, साउन २३
नेपाल बुद्धिचाल महासंघले ४५ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली खेलाडीहरुलाई बुधवारदेखी बन्द प्रशिक्षणमा राख्ने भएको छ । ठमेल स्थित होटल सत्कारमा हुने बन्द प्रशिक्षणमा खेलाडीहरुको स्तरन्नोतीका लागि काजकिस्तानका ग्राण्ड मास्टर (जिएम)...
इरानलाई हराउँदैं नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल प्रवेश
भक्तपुर, साउन २२
काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा मंगलवार सम्पन्न सेमिफाइनलमा नेपाल ३–० को सोझो सेटमा इरानलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालले...
प्लाष्टिकको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु
भक्तपुर, साउन २२
भक्तपुरको चित्तपोलमा आज (मंगलवार) साँझ प्लाष्टिकको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ घरभई हाल सूर्यविनायक नगरपालिका १० चित्तपोल बस्ने गिता बस्नेतको ११ महिने छोरी नेलिस्ता...
बालकुमारी सहकारीको २५ औं स्थापना दिवसमा साताव्यापी कार्यक्रम आयोजना हुने
भक्तपुर, साउन २२
मध्यपुर थिमि–४, शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.ले स्थापनाको रजत महोत्सवमा साताव्यापी कार्यक्रम आयोजना गरी मनाउने भएको छ । वि. सं. २०५७ सालमा स्थापना भएको बालकुमारी सहकारीले यही भदौ २७...