पेप्सीकोला–निकोशेरा सडकमा सवारीको गति प्रतिघण्टा ४० किलोमिटर निर्धारण
भक्तपुर, फागुन ६
दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले जिल्लाको दोस्रो मूख्य सडक पेप्सीकोला–पुरानो थिमि–निकोशेरा सडक (पुरानो बाटो)मा तिब्र गति नियन्त्रण अभियान शुरु...
भक्तपुरको चाँगुनारायणमा एक युवक मृत फेला
भक्तपुर, फागुन ६
भक्तपुरको चाँगुनारायणमा मंगलवार दिउँसो एक युवक मृत फेला परेका छन । चाँगुनारायण नगरपालिका –४ खोरिया भन्ने स्थानमा १९ वर्षिय निरोज लामा मृत...
फोर नेसन्स च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात
भक्तपुर, फागुन ५
फोर नेसन्स वमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा सोमवार साँझ सम्पन्न खेलमा नेपालले १–० गोल...
निशान मिनि ट्रकको ठक्करले ७२ वर्षिया बृद्धाको मृत्यु
भक्तपुर, फागुन २
भक्तपुरको चाँगुनारायण नगरपालिका–३ कोल्पाकोट ओरालोमा निशान मिनि ट्रकको ठक्करले शुक्रवार ७२ वर्षिया बृद्धाको मृत्यु भएको छ । भक्तपुरको व्यासीबाट झौखेलतर्फ जाँदैं गरेको...
वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुर, फागुन २
वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गरेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घर भई...
सहकारी सदस्यलाई परम्परागत खाना र जडिबुटीको प्रयोगसम्वन्धि अभिमुखीकरण
भक्तपुर, फागुन २
परम्परागत मौलिक खाना र जडिबुटीको सही प्रयोगका साथ यसलाई व्यवसायिकरण गर्ने ध्येयका साथ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई अभिमुखीकरण...
‘लिजा’मा मध्यपुर थिमि जिल्लामा दोस्रो
भक्तपुर, फागुन २
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा मध्यपुर थिमि नगरपालिका भक्तपुर जिल्लामा दोस्रो भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को लिजाको नतिजामा मध्यपुर...
मध्यपुर थिमि नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु
भक्तपुर, फागुन १
मध्यपुर थिमि नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिवार शुरु भएको छ । तीन दिन चल्ने प्रतियोगितामा मध्यपुर थिमि नगरभित्रका २९...
आर्गस एजुकेशनको सेवा भक्तपुरको सूर्यविनायकमा शुरू
भक्तपुर, माघ १९
विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको अर्को शाखा भक्तपुरको सूर्यविनायकमा बिस्तार भएको छ । भक्तपुर नगरपालिका वडा...
सिन्दिरा र रुपेश राष्ट्रिय बुद्धिचाल च्याम्पियन
भक्तपुर, माघ १९
काठमाण्डौंकी सिन्दिरा जोशी र रौतहटका रुपेश जैसवाल राष्ट्रिय बुद्धिचाल च्याम्पियन बनेका छन । सिन्दिरा महिलातर्फ र रुपेश पुरुषतर्फ राष्ट्रिय च्याम्पियन बनेका हुन...