जिल्ला व्यापी कराते प्रतियोगितामा थिमि डोजो टिम च्याम्पियन
भक्तपुर भदौ ३०
प्रेमकृष्ण माक श्रेष्ठ स्मृति दोस्रो भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगितामा आयोजक थिमि डोजो टिम च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिकाको मूख्य सहकार्यमा नेपाल सितोरियो कराते डो थिमि शाखा डोजाले शनिवार आयोजना...
शुभकामनाको अध्यक्षमा पुनः कासुला
भक्तपुर, भदौ ३०
भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः रामप्रसाद कासुला सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक साधारणसभाले कासुलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति...
ठगी गरेको अभियोगमा तीन महिला पक्राउ
भक्तपुर, भदौ २९
सुनका गरगहनाको बढी तौलको बिल बनाई ठगी गरेको अभियोगमा प्रहरीले तीन जना महिलालाई बिहिवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ अल्पाईन टोल बस्ने ५५...
शुभकामना सहकारीको खुद नाफा ३ करोड ८५ लाख
भक्तपुर, भदौ २९
भक्तपुरको सूर्यविनायकमा अवस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ८५ लाख ८१ हजार २२९ रुपैंया खुद नाफा गरेको छ । संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक...
एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक प्रतिष्पर्धा कायम रहन्छ – सांसद थापा
भक्तपुर, भदौ २९
प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेकपा एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक प्रतिष्पर्धा भने कायम रहेको बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको शनिवार आयोजित १२ औं साधारणसभामा सांसद थापाले मुलुकको...
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड – एरिका र रोहित उत्कृष्ट वर्ष खेलाडी, पिपुल्स च्वाइसमा कविता
भक्तपुर, भदौ २९
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल वर्ष २०८० को उत्कृष्ट खेलाडी घोषित भएका छन । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले शुक्रवार आयोजना गरेको अवार्ड कार्यक्रममा एरिका...
बाल दिवसलाई लभ्ली होमले उत्सवको रुपमा मनाउने
भक्तपुर, भदौ २६
यस वर्षको बाल दिवस जावलाखेलस्थित लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउने भएको छ । आउँदो भाद्र २९ गते शनिवारको दिन राष्ट्रिय बाल दिवसको अवसरलाई लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउन लागेको हो...
सीके राउतले दायर गरे श्रीमतीसँग सम्बन्धविच्छेद मुद्दा
भक्तपुर, भदौ २६
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभएको छ । राउतले श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा दर्ता गर्नुभएको...
गठ्ठाघर दुर्घटनाको ट्रक चालक पुर्पक्षका लागि कारागार चलान
भक्तपुर, भदौ २६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर चोकमा गत साउन ३१ गते स्कुटर चालकको ज्यान जाने गरी भएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएको छ ।
भक्तपुर जिल्ला अदालतको आदेशले उक्त दुर्घटनामा स्कुटरलाई...
भक्तपुरमा महिला मृत फेला
भक्तपुर, भदौ २६
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, चरखण्डीस्थित जंगलमा बुधवार एक महिला मृत भेटिएका छन । चरखण्डी जंगलको खोल्सामा सोही नगरपालिकाको गाम्चा बस्ने ६० वर्षिया मिठ्ठु खत्री पौडेल मृत भेटिएका हुन ।
उनी केही दिनदेखी सम्पर्क विहिन...