बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा महायज्ञ हुँदै
भक्तपुर, चैत्र ७
बेवारिसे सडक मानवको सहयोगार्थ महायज्ञ–२०८१ आयोजना हुने भएको छ । बिहीबार भक्तपुरको गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रमा पत्रकार सम्मलेन आयोजना गर्दै मानव कल्याण...
मध्यपुर थिमि नगरपालिका वातावरण, सँस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित
भक्तपुर, चैत्र ७
मध्यपुर थिमि नगरपालिका वातावरण, सँस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा...
स्ववियु निर्वाचन सकिएको आधा घण्टामा चिरीच्याट्ट भक्तपुर दुधपाटी
भक्तपुर, चैत्र ६
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका दौरान फोहोर भएको भक्तपुर बहुमुखी क्याम्पस हाता र दुधपाटी क्षेत्र निर्वाचन सकिएको आधा घण्टामा चिरीच्याट्ट सफा भएको...
“५०० बृहत श्रामणेर प्रव्रज्या” का अल्पकालिन श्रामणेरहरु कार्यक्रम समाप्तीपछि गृहस्थी जीवनमा फर्के
न्यूजअफ, ललितपुर, ५ चैत ।
भगवान बुद्ध जन्मनुभएको लुम्बिनीको पवित्र उद्यानमा फागुन २० गते श्रामणेर भावमा प्रव्रजित भएका “५०० बृहत श्रामणेर प्रव्रज्या” मा प्रव्रजित नव...
श्रीलंकामा पुरुषोत्तमले सिएम उपाधि प्राप्त गरे
भक्तपुर, चैत्र ५
नेपाल च्याम्पियनका उपविजेता पुरुषोत्तम सिलवालले श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टर (सिएम)को उपाधि जितेको छ । आफ्नै खर्चमा श्रीलंका पुगेका...
बी डिभिजन लिगमा मध्यपुरको पहिलो जित
भक्तपुर, चैत्र ५
शहिद स्मारक बी डिभिजन लिगमा भक्तपुरको मध्यपुर युथ एशोसियसनले पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार सम्पन्न रोमाञ्चक खेलमा मध्यपुरले...
२५ करोड रुपैंया बराबरको अवैध विदेशी मुद्रा सहित एक जना पक्राउ
भक्तपुर, चैत्र ५
प्रहरीले नेपाली २५ करोड रुपैंया बराबरको अवैध अमेरिकी डलर र युरोपियन युरोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी...
मध्यपुर थिमिमा ५ वटा पसलमा आगलागी हुँदा १२ लाखको क्षती
भक्तपुर, चैत्र ३
भक्तपुरको मध्यपुर थिमि–४ स्थित मध्यपुर अस्पतालनजिक जस्ताको टहरामा भएको ५ वटा पसलमा आगलागी हुँदा करिव १२ लाख रुपैंयाको क्षती गरेको छ ।
काभे्रपलान्चोक...
केएसएलका कार्यकारी निर्देशक संग्रौलामाथि लागेको आरोप छानविन गर्न समिति गठन
भक्तपुर, चैत्र ३
काठमाण्डौं स्कुल अफ ल (केएसएल)का कार्यकारी निर्देशक डा. युवराज संग्रौला जोडिएको यौन दुव्र्यवहार सम्बन्धी आरोपका विषयमा छानविन गर्न व्यवस्थापन समितिले जाँचबुझ समिति...
अनेरास्ववियु मध्यपुर थिमि नगरसमितिका पूर्वअध्यक्ष विवेक भासिमासहित दर्जनौ युवा नेपाली कांग्रेसमा प्रवेश
भक्तपुर, चैत्र १
नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मध्यपुर थिमि नगरसमितिका पूर्वअध्यक्ष विवेक भासिमाको नेतृत्वमा एक सय भन्दा बढी...