निलबाराहीको पार्किङमा एक बृद्ध मृत फेला
भक्तपुर, चैत्र १०
भक्तपुरको मध्यपुर थिमि–९ निलबाराहीको जंगलमा आइतवार बिहान एक बृद्ध मृत अवस्थामा फेला परेको छ । निलबाराहीको वनभोज स्थलको सवारी पार्किङस्थलमा खोटाङको केपिलासगढी...
एपिएफ राष्ट्रिय महिला फुटबल च्याम्पियन
भक्तपुर, चैत्र ९
सशस्त्र प्रहरी बलको एपिएफ एससी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । चितवनको भरतपुरस्थित कृष्णपुरको मैदानमा शनिवार भएको फाइनलमा एपिएफ नेपाली...
वरिष्ठ पत्रकार एवम् प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेतको निधन
भक्तपुर, चैत्र ९
वरिष्ठ पत्रकार, प्रजातन्त्र सेनानी एवम् राजनीतिज्ञ माथवरसिंह बस्नेतको ७८ वर्षको उमेरमा शनिवार निधन भएको छ । गत बिहिवार राती मष्तिष्कघाटबाट पिडित बन्नुभएका...
अर्जेन्टिना विश्वकपमा छनोट हुन एक अंकले टाढा
भक्तपुर, चैत्र ९
उरुग्वेलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप–२०२६ को छनोट नजिक पुगेको छ । लिओनल मेसी, लउटारो मार्टिनेज र अन्य प्रमुख खेलाडी विना मैदानमा...
भक्तपुरमा अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता हुने
भक्तपुर, चैत्र ८
भक्तपुरमा अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा यही चैत्र २३ गतेदेखी २६ गतेसम्म अन्त्रनगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको...
जिलेस्पीको गोलमा सिंगापुर माथि नेपालको ऐतिहासिक जित
भक्तपुर, चैत्र ७
नेपालले फुटबलमा सिंगापुर माथि ऐतिहासिक जित निकालेको छ । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आज (शुक्रवार) राती सम्पन्न खेलमा नेपालले सिंगापुरलाई १–०...
बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा महायज्ञ हुँदै
भक्तपुर, चैत्र ७
बेवारिसे सडक मानवको सहयोगार्थ महायज्ञ–२०८१ आयोजना हुने भएको छ । बिहीबार भक्तपुरको गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रमा पत्रकार सम्मलेन आयोजना गर्दै मानव कल्याण...
मध्यपुर थिमि नगरपालिका वातावरण, सँस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित
भक्तपुर, चैत्र ७
मध्यपुर थिमि नगरपालिका वातावरण, सँस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा...
स्ववियु निर्वाचन सकिएको आधा घण्टामा चिरीच्याट्ट भक्तपुर दुधपाटी
भक्तपुर, चैत्र ६
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका दौरान फोहोर भएको भक्तपुर बहुमुखी क्याम्पस हाता र दुधपाटी क्षेत्र निर्वाचन सकिएको आधा घण्टामा चिरीच्याट्ट सफा भएको...
“५०० बृहत श्रामणेर प्रव्रज्या” का अल्पकालिन श्रामणेरहरु कार्यक्रम समाप्तीपछि गृहस्थी जीवनमा फर्के
न्यूजअफ, ललितपुर, ५ चैत ।
भगवान बुद्ध जन्मनुभएको लुम्बिनीको पवित्र उद्यानमा फागुन २० गते श्रामणेर भावमा प्रव्रजित भएका “५०० बृहत श्रामणेर प्रव्रज्या” मा प्रव्रजित नव...