Monday, July 28, 2025

काभा बिच भलिबलमा नेपाली पुरुष टोली दोस्रो

0
भक्तपुर, साउन २० काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष राष्ट्रिय बिच भलिबल टोली दोस्रो भएको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको...

महिला भलिबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

0
भक्तपुर, साउन २० काभा वुमन्स नेसन्स लिग महिला भलिबल च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा शनिवार...

नगरकोटमा सञ्चालित शुक्रवारे हाटबजार शुरु भएको एक वर्ष पुरा

0
भक्तपुर, साउन १९ पर्यटकीय केन्द्र नगरकोटमा सञ्चालन भइरहेको शुक्रबारे हाट बजारको बार्षिकोत्सव मनाइएको छ । नगरकोटको पर्यटनका साथै व्यवसायलाई प्रवर्द्धन गर्न नगरकोटको मञ्जुश्री पार्कमा स्थानीय...

काभा बिच भलिबलमा नेपालको महिला टोली च्याम्पियन

0
भक्तपुर, साउन १९ नेपाली महिला बिच भलिबल टोलीले काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुमा शनिवार सम्पन्न फाइनलमा नेपाली टोलीले उज्वेकिस्तानको टोलीलाई...

आगलागीमा २ करोड ६० लाख क्षती

0
भक्तपुर, साउन १८ भक्तपुरको एक आल्मुनियम र फर्निचर उद्योगमा बिहिवार राती आगलागी हुँदा २ करोड ६० लाख रुपैंया बराबरको क्षती भएको छ । मध्यपुर थिमि...

साईनिङ्ग स्टार्स सेकेण्डरी स्कुलले जित्यो चेस उपाधि

0
भक्तपुर, साउन १८ एकेडेमिक एण्ड लर्निङ्ग एचिभमेण्ट थ्रो रियल म्यानेजमेण्ट (अलार्म) नेपालको मूल आयोजनामा सम्पन्न एक दिने विद्यालय स्तरिय ¥यापिड बुद्धिचाल प्रतियोगितामा ललितपुरको साईनिङ्ग स्टार...

धुमधामले मनाए नेवार समूदायले गठामुंगः पर्व

0
भक्तपुर, साउन १८ साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शुक्रवार काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समूदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पुजा गरी...

क्षयरोग निवारण संस्थाका पुर्वसभापति श्रेष्ठ सम्मानीत

0
भक्तपुर, साउन १६ नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४५ औं स्थापना दिवसको अवसरमा मंगलवार उक्त संस्थाका पुर्वसभापति बाबुकाजी श्रेष्ठ सम्मानीत हुनुभएको छ ।...

मौलिक चावपर्वलाई संरक्षण गर्नुपर्छ – सांसद थापा

0
भक्तपुर, साउन १६ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अनावश्यक भोजभटेर कटौती गरेर मौलिक चावपर्व मनाई यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको...

श्री पद्य माविको भवन निर्माणका लागि संसदमा सांसद थापाले उठाए आवाज

0
भक्तपुर, साउन १५ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरको जेठो विद्यालय श्री पद्य माविको भवन निर्माणका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण...

MOST POPULAR