Tuesday, March 18, 2025

ठमेल जित्यो दोश्रो भेट्रान्स फुटबलको उपाधि (फोटो फिचरसहित)

0
भक्तपुर, कार्तिक ११ दोश्रो भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले जितेको छ । फुटबलर्स मिसन टुगेदरद्वारा सानो थिमिस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आइतवार सम्पन्न फाइनलमा ठमेलले फ्रिडम फाइटर युवा क्लबलाई...

भक्तपुर महोत्सव–२०८१ मूल समारोह समितिको बैठक सम्पन्न

0
भक्तपुर, कार्तिक ८ भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक बिहिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा प्रमुख प्रजापतिले ‘भक्तपुर महोत्सव’ भक्तपुर नगरपालिकाको मात्र नभई...

चीनमा मध्यपुर युथ एशोसियसनको दोस्रो हार

0
भक्तपुर, कार्तिक ८ चीन भ्रमणमा रहेको मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोलीले दोस्रो हार व्यहोरेको छ । चीनको लिज्याङ्गमा बिहिवार भएको खेलमा मध्यपुर युथ एशोसिएसन हपे फुटबल टिमसँग ४ – ० गोल अन्तरले पराजित...

त्रिभुवन आर्मी र ठमेल टेरिजम भेट्रान्स कपको क्वाटरफाइनल प्रवेश

0
भक्तपुर, कार्तिक ८ त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम...

चीनमा मध्यपुर युथ एशोसियसन पराजित

0
भक्तपुर, कार्तिक ७ मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीनको कुन्मङ्ग फुटबल एशोसियसनको यु–१६ सँग पराजित भएको छ । चीनको लिज्याङ शहरमा सञ्चालन भइरहेको यु–१६ टियाङ्यु लिउफाङ कप प्रतियोगिताको बुधवार सम्पन्न खेलमा चीनको कुन्मङ्गसँग...

नवीन बने राष्ट्रिय ¥यापिड चेस च्याम्पियन

0
भक्तपुर, कार्तिक ७ नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा बुधवार सम्पन्न दोश्रो राष्ट्रिय ¥यापिड रेटिङ बुद्धिचालको उपाधि काठमाडौंका सिएम नविन तण्डुकारले जितेका छन । कञ्चनपुरको बेदकोट नगरपालिकामा सम्पन्न प्रतियोगितामा १९३२ रेटेड सिएम नविन...

संगठन निर्माणका कहिले पनि सन्तुष्ट हुनुहुँदैन– नेता केसी

0
भक्तपुर, कार्तिक ६ नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी संगठन निर्माण र संगठनको विकासमा कहिले पनि सन्तुष्ट हुन नहुने बताउनुभएको छ । नेपाली कांग्रेसको एक सय दिने अभियानको भक्तपुरमा सोमवार शुभारम्भ गर्दै नेता केसीले पार्टी...

न्युजिल्याण्डले जित्यो महिला टि–२० विश्वकप क्रिकेटको उपाधि

0
भक्तपुर, कार्तिक ५ आइसीसी महिला टि–२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो । न्युजिल्यान्ड सन् २००९ को...

मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान

0
भक्तपुर, कार्तिक ३ मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको लिज्याङ शहरमा हुने यु–१६ टियाङ्यु लिउफाङ कपमा सहभागी हुन एशोसियसनको युवा टोली चीन प्रस्थान गरेको हो । प्रतियोगिता यही अक्टोवर...

स्रोत नखुलेको साढे ८ लाख नगद सहित राधेराधेबाट एक जना पक्राउ

0
भक्तपुर, कार्तिक १ भक्तपुर प्रहरीले स्रोत नखुलेको रकमसहित मध्यपुर थिमि–९ राधेराधेबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका–४ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षिय शशीकान्त चौलागाई...

MOST POPULAR