श्रीलंकामा पुरुषोत्तमले सिएम उपाधि प्राप्त गरे
भक्तपुर, चैत्र ५
नेपाल च्याम्पियनका उपविजेता पुरुषोत्तम सिलवालले श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टर (सिएम)को उपाधि जितेको छ । आफ्नै खर्चमा श्रीलंका पुगेका...
बी डिभिजन लिगमा मध्यपुरको पहिलो जित
भक्तपुर, चैत्र ५
शहिद स्मारक बी डिभिजन लिगमा भक्तपुरको मध्यपुर युथ एशोसियसनले पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार सम्पन्न रोमाञ्चक खेलमा मध्यपुरले...
भक्तपुर नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जित्यो
भक्तपुर, फागुन २७
भक्तपुर जिल्लाव्यापी १३ औँ राष्ट्रपति रनिङ शिल्ड भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा भक्तपुर नगरपालिकाले...
युगाण्डामाथि नेपालको रोमाञ्चक जित
भक्तपुर, फागुन २६
नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डामाथि रोमाञ्चक जित निकालेको छ । नेपालले आइतवार युगान्डामाथि १ विकेटको जित हासिल...
भारतले तेस्रो पटक जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
भक्तपुर, फागुन २६
आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतवारी राती सम्पन्न फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले सन्...
क्यानको वार्षिक क्यालेण्डरमा सार्वजनिक, ५५ वटा कार्यक्रम समावेश
भक्तपुर, फागुन २५
नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी टि–२० विश्वकपमा छनोट हुने लक्ष्यका साथ सन् २०२५ को वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । क्यानले महिला...
गोकर्णेश्वर बुद्धिचालमा पुरुषोत्तम च्याम्पियन
भक्तपुर, फागुन १९
माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबको आयोजनामा फाल्गुण १४ देखि शुरु भएको गोकर्णेश्वर नगर मेयर कप खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि...
रोमाञ्चक प्रतिष्पर्धामा नेपाल र म्यानमार बराबर, फाइनलमा पुनः भिड्ने
भक्तपुर, फागुन ११
चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले बराबरी खेलेको छ । काठमाण्डौंको दशरथ रंगशालामा...
प्रथम बज्रबाराही बुद्धिचालमा भक्तपुरको मेधा स्कुलकी यशस्वी प्रथम
भक्तपुर, फागुन ११
प्रथम बज्रबाराही अन्तर काठमाण्डौं उपत्यका बुद्धिचाल प्रतियोगितामा छात्रातर्फ मेधा सेकेण्डरी स्कुल, भक्तपुरकी यशस्वी शर्माले उपाधि जितेकी छिन । यशस्वीले ६.५ अंक जोडेर...
के वान युथ लिगमा एरिकालाई रजत
भक्तपुर, फागुन ९
करातेकी एरिका गुरुङले के वान युथ लिगमा रजत पदक जितेकी छिन् ।संयुक्त अरब इमिरेट्स (युएई)को दुवईमा जारी लिगमा एसियाली खेलकुदकी रजत पदक...










