एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड – एरिका र रोहित उत्कृष्ट वर्ष खेलाडी, पिपुल्स च्वाइसमा कविता
भक्तपुर, भदौ २९
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल वर्ष २०८० को उत्कृष्ट खेलाडी घोषित भएका छन । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले शुक्रवार आयोजना गरेको अवार्ड कार्यक्रममा एरिका...
पलेशालाई कांग्रेसको ५ लाखसहित सम्मान
भक्तपुर, भदौ २३
काठमाडौं । नेपाली कांग्रेसले पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवर्धनेलाई आइतवार नगद ५ लाखसहित सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर...
एनपिएल टोली पोखरा बिक्यो साढे ३ करोडमा
भक्तपुर, भदौ २०
नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली पोखरा सबै भन्दा उच्च मूल्य साढे तीन करोडमा बिक्रि भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहिवार गरेको खुला बिडिङमा नेपाल टी–२० प्रालिले पोखरालाई ३ करोड...
पारालिम्पिक्समा कास्य विजेता पलेशाले ६५ लाख नगद पुरस्कार पाउने
भक्तपुर, भदौ १५
फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पलेशाले सो रकम...
पलेशाले जितिन पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक
भक्तपुर, भदौ १५
नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक पदक जितेकी छिन् । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत शुक्रबार भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले...
छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता शुरु
भक्तपुर, भदौ ७
नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब, झापाको संयुक्त आयोजनामा शुक्रबारवाट छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । प्रतिस्पर्धामा विभिन्न जिल्लाका ९० जना राष्ट्रिय खेलाडी सहभागी भएका छन् ।
काँकडभिट्टास्थित होटल...
साफ यु–२० फुटबल ः नेपालको संघर्षपूर्ण जित
भक्तपुर, भदौ ३
साफ यु–२० च्याम्पियनसिप २०२४ मा आइतवार नेपालले संघर्षपूर्ण जित निकालेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध १–० को जित निकालेको हो ।
नेपालको जितमा निराजन धामीले खेलको २३ औं मिनेटमा गरेको गोल...
पेरिस ओलम्पिकको महिला म्याराथनमा सन्तोषीको निराशाजनक प्रदर्शन
भक्तपुर, साउन २७
पेरिस ओलम्पिक २०२४ मा नेपाली महिला म्याराथन धाविका सन्तोषी श्रेष्ठले निराशाजनक प्रदर्शन गरेकी छिन । उनले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ६ सकेन्डमा पुरा गरी ७९औँ स्थान हासिल गरिन ।
‘वाइल्ड कार्ड’मार्फत...
दशौं राष्ट्रिय खेलकुदको सय दिने ‘काउन्टडाउन’ शुरु, प्रस्तावित मस्कट, लोगो र गीत सार्वजनिक
भक्तपुर, साउन २७
कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउन्टडाउन शुरु भएको छ । साथै प्रतियोगिताको प्रस्तावित मस्कट, लोगो र गीत समेत सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले...
मध्यपुरका रोहनसहित साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा
भक्तपुर, साउन २७
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । काठमाण्डौंमा आगामी भदौ २ गतेदेखी शुरु हुने च्याम्पियनसिपका लागि एन्फाले मध्यपुर थिमिका रोहन खड्गीसहित शनिवार २३...