Wednesday, December 25, 2024

अफगानिस्तानलाई हराउँदैं नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश

0
भक्तपुर, माघ १२ कप्तान देव खनाल र तिब्र गतिका बलर आकाश चन्दको उत्कृष्ट प्रर्दशनको मद्दतले नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा शुक्रवार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको छ । अफगानिस्तानले दिएको...

आईसीसी यू–१९ विश्वकप–नेपाल पाकिस्तानसँग पराजित

0
भक्तपुर, माघ ११ दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल समूह चरणको दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि न्युजिल्यान्डसँग पराजित भएको नेपालले...

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा भक्तपुर प्रथम

0
भक्तपुर, पुस २९ जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम भएको छ । प्रतियोगितामा भक्तपुर नगरपालिका ३२ स्वर्णसहित प्रथम भएको हो । यसैगरी मध्यपुर थिमि नगरपालिका १९ स्वर्णसहित दोस्रो, सूर्यविनायक नगरपालिका ९...

भक्तपुर राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचालको फाइनलमा

0
भक्तपुर, पुस २७ भक्तपुर जिल्ला बुद्धिचाल संघ र दोलखा चेस होम नेपाल छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना...

जिल्लाव्यापी १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

0
भक्तपुर, पुस २७ भक्तपुर जिल्लाव्यापी १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुक्रवारदेखी शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुरु भएको सो खेलकुद प्रतियोगितामा जिल्लाका चार पालिकाका करिव ५५० जना छात्रछात्राको सहभागिता...

भारोत्तोलनमा जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान, कृष्णकला र प्रकाश उत्कृष्ट

0
भक्तपुर, पुस २७ नेपाल पुलिस क्लवका जुनुमाया छन्त्याल र विद्या राईले नेपाल भारोत्तोलन संघद्वारा आयोजित २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको अन्तिम दिन बिहिवार राष्ट्रिय कीर्तिमान बनाएका छन् । मध्यपुर थिमिको थिमि...

भारोत्तोलनमा सुष्मालाई ६ स्वर्ण

0
भक्तपुर, पुस २५ मध्यपुर थिमिमा जारी २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको दोस्रो दिन बुधवार सुष्मा काफ्लेले ६ वटा स्वर्ण पदक जितेका छन । कास्की जिल्लाका सुष्माले ५९ केजी जुनियर र...

मध्यपुर थिमिमा शुरु भयो भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता, कृष्णकलाको राष्ट्रिय कीर्तिमान

0
भक्तपुर, पुस २५ भारोत्तोलन खेलाडी कृष्णकला बिष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । नेपाल भारोत्तोलन संघको आयोजनामा भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा मंगलवार शुरु भएको २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको पहिलो दिन...

अन्तर सहकारी बुद्धिचालमा शंखधरका रवि प्रथम

0
भक्तपुर, पुस २३ प्रथम माछापुच्छ्रे अन्तर सहकारी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि शंखधर वचत तथा ऋण सहकारी संस्थाका रवि श्रेष्ठले जितेका छन । मध्यपुर थिमि–४ बालकुमारीस्थित माछापुच्छ्रे वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सो...

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ माघ १२ गते हुने

0
भक्तपुर, पुस २२ एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ अर्को महिना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतवार पत्रकार सम्मेलन गर्दै आगामी माघ १२ गते एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ आयोजना गर्ने घोषणा...

MOST POPULAR