Monday, August 18, 2025

न्हूदँ १० किमि दौडमा मुकेश र चेसमा रुपेश प्रथम

0
भक्तपुर, कार्तिक १६ नेपाल सम्वत् ११४५ न्हूदँ समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः, यलको संयोजनमा सम्पन्न दोश्रो मंकाः खलः खुल्ला दौड प्रतियोगितामा साविक विजेता...

चाँगुनारायणले ‘नगरकोट भ्रमण वर्ष २०८२’ मनाउने – नगरप्रमुख खत्री

0
भक्तपुर, कार्तिक १२ चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी वर्ष २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष २०८२’ का रुपमा मनाउने तयारी गरिएको जानकारी दिनुभएको छ...

आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित

0
भक्तपुर, कार्तिक १२ आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशाला आइतवार राती सम्पन्न खेलमा...

नेपाल पेनाल्टीमा भारतलाई हराउँदै फाइनल प्रवेश

0
भक्तपुर, कार्तिक ११ नेपाली महिला फुटबल टोली साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतवार राती सम्पन्न सेमिफाइनलमा नेपाल भारतलाई...

ठमेल जित्यो दोश्रो भेट्रान्स फुटबलको उपाधि (फोटो फिचरसहित)

0
भक्तपुर, कार्तिक ११ दोश्रो भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले जितेको छ । फुटबलर्स मिसन टुगेदरद्वारा सानो थिमिस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा...

चीनमा मध्यपुर युथ एशोसियसनको दोस्रो हार

0
भक्तपुर, कार्तिक ८ चीन भ्रमणमा रहेको मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोलीले दोस्रो हार व्यहोरेको छ । चीनको लिज्याङ्गमा बिहिवार भएको खेलमा मध्यपुर युथ...

त्रिभुवन आर्मी र ठमेल टेरिजम भेट्रान्स कपको क्वाटरफाइनल प्रवेश

0
भक्तपुर, कार्तिक ८ त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा...

चीनमा मध्यपुर युथ एशोसियसन पराजित

0
भक्तपुर, कार्तिक ७ मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीनको कुन्मङ्ग फुटबल एशोसियसनको यु–१६ सँग पराजित भएको छ । चीनको लिज्याङ शहरमा सञ्चालन भइरहेको...

नवीन बने राष्ट्रिय ¥यापिड चेस च्याम्पियन

0
भक्तपुर, कार्तिक ७ नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा बुधवार सम्पन्न दोश्रो राष्ट्रिय ¥यापिड रेटिङ बुद्धिचालको उपाधि काठमाडौंका सिएम नविन तण्डुकारले जितेका...

न्युजिल्याण्डले जित्यो महिला टि–२० विश्वकप क्रिकेटको उपाधि

0
भक्तपुर, कार्तिक ५ आइसीसी महिला टि–२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै...

MOST POPULAR